गोपाल तिमल्सिना र रुपा तिमल्सिनाको अभिनयमा “पानी खोला ” सार्वजनिक
काठमाण्डौ
लामो समय देखि संगीत क्षेत्रमा आवद्ध गोपाल तिमल्सिनाको काठे गीत “पानी खोला ” गीतको भिडियो सार्वजनिक भएको छ ।
काभ्रे बेथानचोक गाउपालिकाका गोपाल तिमल्सिनाले काठे भाकामा आधारित माया प्रेमको गाँठो बाँध्ने गीत “पानी खोला ” सार्वजनिक गरेका छन् ।
गोपाल तिमल्सिना र रुकु नेपालीको स्वरमा सजिएको सो गीतमा गोपाल तिमल्सिनाको शब्द र संगीत रहेको छ । जि.टि डिजिटल म्युजिक प्रालीमा रेकडिङ भएको “पानी खोल...









