“सरी मम” भन्दै जि-बबको नयाँ धमाका
धरान। एएनटीएफको र्याप ब्याटलमा गाएको "मिलेन लेबल तेरो " शब्दबाट रातारात सोसल मिडिया तथा विशेषत: टिकटकमा भाइरल भएपछि चर्चामा आएका जि-बब अर्थात सुदिप भण्डारीको नयाँ अनअफिसियल गीत "सरी मम " एका एक चर्चामा आइरहेको छ भने सोसल मिडियामा पनि भाइरल भई रहेको छ।
"सरी मम " गीतले जि-बबको धमाकेदार री-इन्ट्रीसंगै नेपहपको क्षेत्रमा सही गीतको रचना गरेको चर्चा चलेको छ। अफिसियल रुपमा उनको ए मेरो हजुर - ४ को भाग -भाग...









