दशैं गीत आयो दशैं सार्वजनिक
काठमाडौ ।हिन्दु धर्मावलम्वीहरुको महान पर्व विजया दशमीलाई लक्षित गर्दै आयो दशैं बोलको गीत सार्बजनिक भएको छ । गायक कौशलराज खड्का तथा गायिका अनामिका चौलागईको स्वरमा रहेको यस गीतको भिडियो सार्वजनिक भएको हो । विजया दशमी तथा दिपावली पर्वले भित्राएको उत्साह, उमङग तथा वेदनालाई गीतमा समावेश गरिएको छ । वरिष्ठ रंगपत्रकार तथा गीतकार शान्तिप्रियको शब्द रहेको यस गीतमा दिपक शर्माले संगीत भरेका छन भने राजेन्द्र ...