दीपाश्रीको जन्मदिनमा दिपकले लेखे, ‘जस्ले जे भनोस उनी संसारकै सबैभन्दा जाती छिन्…’
काठमाडौं । हाँसोको दुनियाँमा धेरैको मन मस्तिष्कमा बस्न सफल लोकप्रिय हास्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको आज जन्मदिन । उनको जन्मदिनको अवसरमा दीपाश्रीका नजिकका साथी, सहयात्री कलाकार, निर्देशक तथा निर्माता दीपकराज गिरीले आज बिहानै सामाजिक सञ्जालमार्फत शुभकामना ब्यक्त गरेका छन । दीपालाई शुभकामना दिँदै दिपकले ३० वर्ष अगाडिको कुरा समेत खोलेका छन।
गिरीले सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस ...