गायक सुबास लाखेको आवाजमा झिम झिम परेली सार्वजनिक
गायक सुवास लाखेको सुमधुर आवजमा लोकाधुनिक “झिम झिम परेली” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्तगीत “याद” एलवममा समावेस रहेको गीत छ । राकेश काफ्लेको शब्द रचनामा उमेश सुब्बाको संगीत टेकेन्द्र याक्सोको संगीत संयोजनमा भ्वाइस अफ नेपाल रेकर्डिङ्ग स्टुडियोमा दीप घतानीले रेकर्डिङ्ग गरेका हुन ।
लोकाधुनिक शैलीमा रहेको “झिम झिम परेली” गीतको भिडियो नृत्य तथा माया प्रेम तथा रोमान्समा आधारीत रहेर निर्...








