लिम्बु भाषाको लघु चलचित्र खेदा सार्वजनिक
काठमाडौँ। रुबुसा क्रिएटिभ वर्कले लिम्बु भाषाको लघुचलचित्र खेदा (कथा) युट्युव मार्फत सार्वजनिक गरेको छ ।
म्युजिकल लिम्बु फिल्मका नायक तथा प्रस्तुतकर्ता रुकमान लिम्बु भन्छन "आफ्नो कला,भाषा र संस्कृतिसँगको सामिप्यतामा रहेर यसको संरक्षण ,सम्बर्द्धन र प्रबर्द्धनमा मेरो तर्फबाट सानो ईँटा थप्ने प्रयास गरेको छु,यो प्रयास अनि यो कार्य सम्पन्न गर्न म एक्लोको प्रयासले सम्भब भएको होईन यो म्युजिकल लिम्बु फ...








