बाह्रदशीको मुहार फेरेरै छोडछौ : बाह्रदशी गाउपालीका अध्यक्ष खड्ग प्रसाद राजवंशी
झापा । कोरोना कहर पछि भापाको स्थानिय तहहरुमा तिव्र रुपमा विकाशले गति लिएको छ । लामो समयसम्म जनप्रतिनिधि विहीन बनेको समाजमा निर्वाचित प्रतिनिधीहरु अहिले विकासको काममा व्यस्त देखिएका छन ।
झापाको बाहृदशी गाउँपालीकामा विकाशको पुर्वाधारमा तिव्र रुपमा विकाश भएको बाहृदशी गाउँपालीका को अध्यक्ष खड्ग प्रसाद राजवंशी ले जानकारी दिनुभयो ।
सड्क पुर्वाधारका साथै शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा निकै अगाडि...









