एलिना चौहान र जनक बिवस न्यौपानेको चखेवाको जोडी गीतमा पत्थरको मुटु बिजय पुन र याङ्सु श्रेष्ठको रोमान्स।
काठमाडौं ः गायिक एलिना चौहान र गायक जनक विवस न्यौपानेको आवाजमा रहेको ’चखेवा जोडी ’ गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रेमील जोडिको प्रेमको विभिन्न भावहरुलाई गीतमा ब्यक्त गरिएको छ । गीतमा जनक विवस न्यौपानेको शब्द तथा संगीत र संजय श्रीपालको एरेन्ज गीतमा रहेकोे छ ।
म्ुकेश हुमागाईँको ेछायाँकन , टेकेन्द्र शाहीको सम्पादन तथा जनक सिंहको निर्देशन तथा अभि वाग्लेको कोरियोग्राफी भिडियोमा रह...