नविनको ”टिकटकमा भाइरल” सार्वजनिक
काठमाण्डौं ।
गायक नविन गजमेरको आवाजमा रहेको ”टिकटकमा भाइरल” गीतको भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जालको माध्यमबाट विभिन्न कारणबाट समाजमा प्रतिष्ठित भएका ब्याक्तिहरुको जिवन भोगाईलाई समेटिएको छ । नविन गजमेरको शब्द संगीत भिडियोमा रहेको छ । शिवन पोखरेलको निर्देशन , अनुराग ठकुरीको कोरियोग्राफी , सुरज खनालको छायाँकन विकाश दाहालको सम्पादन भिडियोमा रहेको छ । ”टिकटकमा भाइरल” गीतको भिडियोमा अनुराग ठ...









