“क्लोज अप” विस्वासले नै प्रेमलाइ बचाउने हो
- नुमा सुब्बा
विधार्थी
बुद्ध चौक/ देविथान टोल -१८
धरान
" जीवन कर्कलाको पातमा शीतको थोपा परे जस्तो हो कति बेला खसेर अस्तित्वहीन हुन्छ । तेसैले जीवनभित्रको जिन्दगीलाई सक्दो खुलेर जिउनु सक्नु नै जीवन हो "
नुमा सुब्बा जीवन बारे यस्तो विचार पोख्छीन् ।
हाल १६ बर्षमा उकलेकी नुमालाई मोडलिङ संसार सुन्दर लागेता पनि यस क्षेत्रमा जाने इच्छा नभएको बताउँछीन् जसको विकल्पमा भर्खरै एस.एल.सी.परिक्षा दिएर...









