मैले भोगेको किसन राई
जस कुमार राइ
रामेशको स्वर र यूवाहरुको सृजना ।सगरमाथा साँझ-२२००४
हल बाहीर
हङकङको त्यो जाडो महिनाको एक साँझ युन लङ थिएटर निक्कै न्यानो थियो । सन् २००४ को नोभेम्बर २१ तारीख , आईतबार युन लङ थिएटर बाहीरी खाली एरियामा पत्रकार यात्रा थुलुङ, मोजेश राई र डम्बरकृष्ण श्रेष्ठले खिचेका उत्कृष्ट तस्वीरहरुको भब्य प्रदर्शनी भै रहेको थियो । यी नेपाली समसामयिक राजनीति,भूगोल र समाज देखा...