साताको तीन कविता – कवि चन्द्र जीएम
रोल्पामा बसेर कविता लेखीरहेका कवि चन्द्र जिएम पुर्व अध्यक्ष प्रलेस राेल्पा, मधुरमा युवा क्लव पुर्व उपाध्यक्ष,आदिवासी जनजाति महासंघ राेल्पा, पुर्व सचिव नेपाल मगर संघ राेल्पा र अथार मगरात मगर प्रतिष्ठानसँग आवद्व छन् । कवितामा मानवीय संवेदना र प्रेमलाई सजीव रुपमा राख्न सफल उनका कविताहरु परिपक्व छन् । प्रस्तुत छ साताको तीन कविता ।
मेरो ठेगाना
तिमी कहाँ छौ भनेर नसोध्नु मेरो ठेगान...









