साताको तीन कविता- कवि राजा पुनियानी
राजा पुनियानी कवि, लेखक, गीतकार, अनुवादक, सम्पादक र कलाकार हुन् ।सुकना, दार्जीलिङवासी उनी नेपाली, अंग्रेजी, हिन्दी र बंगालीमा लेख्छन् । पञ्जाबी बुबा र नेपाली आमाबाट जन्मेका - उनले आफ्नो मातृभाषा नेपालीमा लेख्न खोजे । उनले पहिलो कविता ‘आमा’ सन् १९८४ मा चार कक्षामा पढ्दा लेखेका थिए । उनको नेपाली कविताको शृङ्खला `अर्को लश्कर´ ( द अदर काराभान ) २०१३ मा मानवी पब्लिकेशन्स, कालिम्पोङबाट प्रकाशित भएको थिय...