किसन दाजु ! हजुरको पार्थिव शरीरलाई श्रद्धाञ्जली
बालिका बान्तावा
"बालिका ! राष्ट्रिय जनावर ( गाेरूकाे मासु) संग खाना बनाई राख त म पाँच मिनेटमा आई पुग्छु ।" पाँचै मिनेटमा आई पनि पुग्नु हुन्थ्यो । चिया खानुस भन्दा कहिले खान भ्याउनु हुन्थ्यो । कहिले मलाई हतार छ भनेर जानू हुन्थ्यो । सायद छाेटाे समयमा धेरै गर्नु थियाे हाेला र नै उहाँ सधै दाैडधुपमा ब्यस्त रहनु भयाे।
हङ्गकङ्गलाई कर्म थलाे बनाउने उदेश्यले अंग्रेजी संवत २००० सालम...