विश्व कोभिड-१९ आँकडा : भाइरसको बेलायती प्रजाती ३७ देशमा देखिए

विश्व कोभिड-१९ आँकडा : भाइरसको बेलायती प्रजाती ३७ देशमा देखिए
५ जनवरी २०२१।हङकङ ।क्रान्ति सुब्बा । विश्वको कुल कोरिना भाइरस संक्रमित केस संख्या ८६,१०२,०७१पुगेको छ। मृत्यु संख्या १,८६०,४२७ पुगेकोछ। निको हुनेको संख्या ६१,०५४,३७९ पुगेकोछ। सक्रिय केस वर्तमानमा संक्रमित रहेका रोगीको संख्या २३,१८७,२६५ रहेको छ। हल्का गम्भीर अवस्थामा रहेकोे रोगीको संख्या २३,०७९,३९१(९९.५%) पुगेको छ। गम्भीर अवस्थामा रहेका रोगीको संख्या १०७,८७४ (०.५%) पुगेको छ। गत २...

हङकङमा एकै दिनमा ४ जनाले गरे आत्महत्या जसमा एक नेपाली पनि परे

हङकङमा एकै दिनमा ४ जनाले गरे आत्महत्या जसमा एक नेपाली पनि परे
२९ डिसेम्बर २०२०।हङकङ । क्रान्ति सुब्बा । कोभिड- १९ महामारीले संसारको सामाजिक, आर्थिक संरचनालाई त धरायसी तुल्याएकै छ त्यसमाथि अझ मानसिक र मनोबैज्ञानिक बिचलन पनि ल्याइदिएकोछ। महामारी द्वारा १८ लाख १० हजार ५ सय २९ जना मानिसले मृत्यु वरण गरिसकेका छ्न।महामारीले सिर्जना गरेको मानसिक तनावले मर्नेको संख्या पनि अनगिन्ती छ्न। व्यस्त शहर हङकङको विशेषत: युवा पुस्ता अहिले महामारीका कारण फरक मानसिक त...

कोरोनाभाइरस, मानिस र भाग्यवाद

कोरोनाभाइरस, मानिस र भाग्यवाद
-क्रान्ति सुब्बा । हङकङमा कोरोनाभाइरस हुल बाँधेर चौथो चोटि सेप्टेम्बरको अन्त तिर आयो । कोरोनाभाइरसलाई नियन्त्रण गर्न हङकङ सरकार सचेतपुर्वक लागेको हो प्रारम्भबाट नै।सन २००३ सालमा आएको सार्स रोगले दिएको मानव क्षतिबाट हङकङले उचित पाठ सिकेको नतिजा हुनु पर्दछ यो। अन्य देशको तुलनामा हङकङले कोभिड महामारीलाई राम्रो तरिकाले नै नियन्त्रण तथा व्यवस्थापन गरेको कुरा स्थापित नै छ। तथापि जतिसुकै होशियारी अपन...

`सुंगुरको जस्तो जीवन` कोरोनाभाइरसका कारण फिलिपिन्समा ७० लाख भन्दा बढी परिवार भोकै

`सुंगुरको जस्तो जीवन` कोरोनाभाइरसका कारण फिलिपिन्समा ७० लाख भन्दा बढी परिवार  भोकै
पोलस्टर सोसल वेदर स्टेसनले सेप्टेम्बरमा गरेको सर्भेक्षण अनुसार फिलिपिन्समा ७० लाख भन्दा बढी परिवारले विगत तीन महिनाबाट भरपेट खान पाएका छैनन। त्यसमध्ये करिब २२ लाख परिवार त भोकमरीको गम्भीर शिकार भएकाछ्न। "यो स्तरको भोकमरी मैले कहिल्यै देखेको थिइन पहिला " भन्छन् भोकमरी विरुद्ध लड्ने फिलिपिन्सको संस्थाका निर्देशक जोमर फ्लेरस। थप्छन् -" मानिसहरु कोभिडले भन्दा खान नपाएर मरिने डरले त्रसित छ्न। उ...