कोभिड-१९ को नयाँ केन्द्रबिन्दु जोर्डनको रिक्लेमेसन स्ट्रीटको बिल्डिङ खाली गरियो, आज हङकङमा २९ जनामा कोरोना देखियो

कोभिड-१९ को नयाँ  केन्द्रबिन्दु जोर्डनको रिक्लेमेसन स्ट्रीटको बिल्डिङ खाली गरियो, आज हङकङमा २९ जनामा कोरोना देखियो
१४ डिसेम्बर २०२१। हङकङ । क्रान्ति सुब्बा हिजो डिसेम्बर १३ तारीख हङकङ सरकारको स्वास्थ शाखाले ४२ जना संक्रमित केस भएको घोषणा गरेको थियोे । हिजो बेलुकी सेन्टर फर हेल्थ प्रोटेक्सनले पोजेटिभ पुष्टि भएका व्यक्तिको संख्या र केहि बिल्डिङ्को विवरण अप्डेट गरेको थियो । जस अनुसार रिक्लेमेसन स्ट्रीटको २० देखि २६ नम्बर बिल्डिङबाट थप छ जना वासिन्दा संक्रमित भएका थिए । यो इलाकाबाट संक्रमित हुनेको संख्या २...

आज हङकङमा ४२ जना कोरोना संक्रमित ,जोर्डन रिक्लेमेसन स्ट्रीट क्लस्टरबाट २० जना भन्दा बढी क्वारिन्टिनमा गए

आज हङकङमा ४२ जना कोरोना संक्रमित ,जोर्डन रिक्लेमेसन स्ट्रीट क्लस्टरबाट २० जना भन्दा बढी क्वारिन्टिनमा गए
हङकङ स्वास्थ बिभाग प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत आज हङकङमा ४२ वटा कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन जसमा सबै  स्थानीय केस रहेकाछ्न। स्थानीय केस मध्ये ३१ केसको सम्बन्ध पुर्व केस संग रहेको रहेको छ भने ११ केसको स्रोत खुल्न नसकेको अवस्था छ । हङकङमा कुल कोरोना केस ९,३८६पुगेकोछ आज। आजका नयाँ दर्ता भएका केसमा  ५ महिना देखि ७४ वर्ष बीचका १५ ज...

हङकङमा नेपालीको घनावस्ती भएको ठाँउ जोर्डनमा कोरोनाको मुल फुट्यो ,आज ६० जना संक्रमित थपिए

हङकङमा नेपालीको घनावस्ती भएको ठाँउ जोर्डनमा कोरोनाको मुल फुट्यो ,आज ६० जना संक्रमित थपिए
हङकङ स्वास्थ बिभाग प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत आज हङकङमा ६० वटा कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन जसमा सबै  स्थानीय केस रहेकाछ्न। स्थानीय केस मध्ये ४७ केसको सम्बन्ध पुर्व केस संग रहेको रहेको छ भने १३ केसको स्रोत खुल्न नसकेको अवस्था छ । हङकङमा कुल कोरोना केस ९,३४४पुगेकोछ आज। आजका नयाँ दर्ता भएका केसमा  एक वर्ष देखि ७५ वर्ष बीचका ३० ज...

फाइजर/बायोएनटेक भ्याक्सिनले कोरोनाभाइरसको नयाँ प्रजाती( म्युटेसन)लाई निस्तेज पार्न सक्ने क्षमता देखायो

फाइजर/बायोएनटेक भ्याक्सिनले कोरोनाभाइरसको नयाँ प्रजाती( म्युटेसन)लाई निस्तेज पार्न सक्ने क्षमता देखायो
-क्रान्ति सुब्बा । हङकङ । नयाँ सोधकार्यले सुझाए अनुसार फाइजर कोभिड -१९ भ्याक्सिन बेलायत र साउथ अफ्रिकामा देखा परेका उच्च संक्रमण क्षमता बोकेको कोरोना भाइरसको नयाँ म्युटेसन प्रजातीलाई समेत तह लाउन सक्षम हुनेछ। अध्ययन प्रारम्भिक चरण मै भएका कारण मोडेर्ना र अस्ट्राजेनेकाद्वारा प्रयोगमा ल्याइएको भ्याक्सिनले नयाँ म्युटेसनलाई कसरी व्यवस्थापन गर्छ हेर्न बाकी छ। भाइरसको म्युटेसनलाइ नजिकबाट न...

६५ वर्षीय कोभिड रोगीको अस्पतालमा निधन , हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५९ पुग्यो

६५ वर्षीय कोभिड रोगीको अस्पतालमा निधन , हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५९ पुग्यो
१२ डिसेम्बर २०२१ । हङकङ । एकजना ६५ वर्षीय कोरोना संक्रमित पुरुष (केस नम्बर ७९८०) को निधन हिजो (११ डिसेम्बर ) अपरान्ह ५:४२ बजे क्युइन एलिजाबेथ अस्पतालमा भएकोे थियोे । गत सालको डिसेम्बर १८ तारीख उनलाई कोरोना पोजिटिभ पुष्टि भएको थियोे । मृतक काउलुन सिटि स्थित मेइ तुङ स्टेटको मेइ पो हाउसमा बस्दथे। उनी समेत गरेर हङकङमा को कोभिड महामारीबाट ज्यान गुमाउनेको संख्या १५९ पुगेको छ।

आज हङकङको कोरोना संक्रमित केस संख्या ४१, मङ कोकको प्लाजामा ४ संक्रमित भेटिए

आज हङकङको कोरोना संक्रमित केस संख्या ४१, मङ कोकको प्लाजामा ४ संक्रमित भेटिए
११ जनवरी २०२१। हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वास्थ बिभाग प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत आज हङकङमा ४१ वटा कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन जसभित्र ३ आयातित ३८ स्थानीय केस रहेकाछ्न। स्थानीय केस मध्ये २७ केसको सम्बन्ध पुर्व केस संग रहेको पाइयो भने ११ केसको स्रोत खुल्न नसकेको अवस्था रह्यो । हङकङमा कुल कोरोना केस ९,२८४ पुगेकोछ आज। आजका नयाँ दर्...

कोरोनाभाइरस भ्याक्सिन कसरी बनेको हुन्छ ? एमआरएनए भ्याक्सिनले हाम्रो शरीरमा कसरी काम गर्छ ? – डाक्टर क्रोटी

कोरोनाभाइरस भ्याक्सिन कसरी बनेको हुन्छ ? एमआरएनए भ्याक्सिनले हाम्रो शरीरमा कसरी काम गर्छ ? – डाक्टर क्रोटी
प्रोफेसर सान क्रोटी ला जोला ईन्स्टिच्युट फर इम्युनोलोजी ,सेन्टर फर इन्फेक्सियस डिजिज एन्ड भ्याक्सिन रिसर्च , क्रोटी ल्याबका प्रोफेसर हुन । अहिलेको एमआरएनए भ्याक्सिन तथा कोभिड बारे  MedCram.com मा दिइएको  प्रोफेसर सान क्रोटिसंग लिइएको अन्तर्वार्ता यहाँ प्रस्तुत छ।अनुवाद : क्रान्ति सुब्बा प्रश्न १- सार्स-कोभिड -२ को बारेमा तपाईंले गरेको नौलो खोज के छ? डाक्टर क्रोटी- पहिलो कुरा मानिस...

हङकङमा आज ५९ जना कोरोना रोगी थपिए, सेन्ट्रल टनल बन्यो कोरोनाको नयाँ मुहान

हङकङमा आज ५९ जना कोरोना रोगी थपिए, सेन्ट्रल टनल बन्यो  कोरोनाको नयाँ मुहान
९ डिसेम्बर २०२१। हङकङ । क्रान्ति सुब्बा । हङकङको स्वास्थ बिभागले आज ५९ जना नयाँ कोरोना संक्रमित थपिएको जानकारी दिएकोछ जस अन्तर्गत ६ आयातित र ५३ जना स्थानीय रहेकाछ्न। स्थानीय केस अन्तर्गतका ३३ जना नयाँ संक्रमित रोगीहरुमा पुराना रोगीबाट भाइरस सरेको पुष्ठि भएको छ भने २० जना नयाँ रोगीलाई कुन स्रोतबाट कोरोना सरेको हो पत्ता लाग्न सकेन। हङकङमा कुल कोरोना संक्रमित संख्या ९,२१२ पुगेको छ। आज संक्रमित हु...

हङकङमा ७१ वर्षीय कोरोना संक्रमित वृद्धको क्यारिटास मेडिकल सेन्टरमा मृत्यु

हङकङमा ७१ वर्षीय कोरोना संक्रमित वृद्धको क्यारिटास मेडिकल सेन्टरमा मृत्यु
९ डिसेम्बर २०२१। हङकङ । हङकङ हस्पिटल अथोरिटीका अनुसार आज निधन व्यक्ति समेत गरेर कोभिड-१९ बाट निधन हुनेको संख्या १५७ पुग्यो। ७१ वर्षीय दीर्घ रोगबाट पीडित पुरुष डिसेम्बर १७ तारीख रगतमा चिनीको मात्रा बढेर रिंगटा लागेपछि क्यारीटास मेडिकल सेन्टरमा भर्ना भएका थिए ।पछि कोरोना पोजिटिभ उनमा देखिएको थियो । उनको अवस्था दिनानुदिन खस्किदै गएपछि डिसेम्बर २५ मा उनलाई सघन कक्षमा सारिएको थियो। आज विहान २...

आज हङकङमा ६० जना कोरोना संक्रमित थपिने संभावना , कोरोना खोप अर्को महिनाबाट चालू हुने

आज हङकङमा ६० जना कोरोना संक्रमित थपिने संभावना , कोरोना खोप अर्को महिनाबाट चालू हुने
९ जनवरी २०२१।हङकङ ।क्रान्ति सुब्बा । हङकङमा आज ६० जना नयाँ कोरोना संक्रमित रोगी थपिने कुरा स्रोतले जनाएकोछ। हिजो हङकङमा ४५ केस थपिएको थियोे जसमा ३ वटा आयातित र ४२ वटा स्थानीय केस थिए। हिजोको तथ्यांक अनुसार हङकङमा कोरोना संक्रमित कुल संख्या ९,१५३ पुगेकोछ। हिजो नै तीन वटा बिल्डिङलाई अनिवार्य कोरोना टेस्टमा जाने आदेश जारी गरिएको थियोे ।ती हुन- काइ चिङ स्टेटको युत चिङ हाउस , ताइ वाइ स्थित मेइ ...