क्रान्ति सुब्बा । हङकङ ।

मार्च १४ तारीख सोमबार   कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २६,९०८
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १२,०४०
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १४,८६८
.पाचौं लहरबाट आएको कुल केस: ७३०,०००

.हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या:१,५४५
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या :२,११३
.टेस्टिङ सेन्टर र प्राइभेट ल्यावबाट आएको केस संख्या:८,३८२
.२,११३ केस माथि कोभिड टेस्ट गर्दा डेल्टा केस १ थान  भेटियो । ४३६ वटा केसमा ओमिक्रोन भेरिएन्ट भेटियो। १,६७६ वटा केसको अहिलेसम्म परिक्षण टुंगिएको अवस्था छैन या त भाइरल लोड कम भएका कारण सुनिश्चित हुन सकेको छैन।


हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ४,२७९
.हालसम्म मृत्यु हुनेको उमेर समुह : ११ देखि ११२ वर्ष
.६० वर्ष माथिका मृत्यु हुने : ९५.५%
.७० वर्ष माथिका मृत्यु हुने : ८७%
.८० वर्ष माथिका मृत्यु हुने : ७०%
.मृत्यु दर : ०.५६% , जसमा ९.४४% मृतक ८० वर्ष माथीका थिए ।
.दुई वा सो भन्दा बढी खोप लगाएका मृतकमा देखिएको मृत्यु दर : ०.०८% । एक डोज वा कुनै खोप नलाएका मृतकमा देखिएको मृत्यु दर:१.८६%। मृत्यु दरमा २० गुणा भन्दा बढीको अन्तर।
.ज्येष्ठ नागरिकको  हकमा  दुई वा सो भन्दा बढी खोप लाउनेको मृत्यु दर : २.८९% । खोप नलाएका ज्येष्ठ नागरिकको मृत्यु दर : १२%

नर्सिङ होम र अपांग आश्रमको अवस्था पाँचौ लहर

.कुल संक्रमित नर्सिङ होमको संख्या : ७५२
.गत २४ घन्टामा थपिएको संक्रमित नर्सिङ होम: ८
.नर्सिङ होमवासी संक्रमितको संख्या :३४,३७३
. कुल संक्रमित नर्सिङ होम कर्मचारी संख्या : ९,२६३
.कुल संक्रमित अपांग आश्रमको संख्या :२७०
.गत २४ घन्टामा थपिएको संक्रमित अपांग आश्रमको संख्या : ४
.दुबै स्थानमा पाइएको नयाँ संक्रमितमा ४६ जना बासिन्दा र२ जना कर्मचारी परेका थिए ।

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : ९,९०५
.हाल क्रीटिकल बिरामीको संख्या : ९१
.सिरियस बिरामीको संख्या : ११२
.आइसियु रहेका संख्या : १०४

मृत्यु विवरण
.गत २४ घन्टामा बितेका मृतक संख्या २४९
.मृत्यु हुने मानिस: १५१ जना पुरुष ९८ जना महिला
.मृत्यु हुनेको उमेर समुह  : ३९ वर्ष देखि १०५ वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : १३४
.खोप नलाएका मृतकको संख्या :१६५
.तीन वटा खोप लगाएका मृतकको संख्या :४
.दोस्रो  खोप लगाएका मृतक संख्या : ३९
.एक खोप लगाएका मृतक संख्या : ४१
.६५ वर्ष क्रस गरेका मृतकको संख्या : २३१ (कुल मृत्युको ९०%)

कम उमेरका मृतक
.एक ३९ वर्षका क्यान्सर  रोगी पुरुष 
.एक ४० वर्षका दीर्घ रोगी
.५२ वर्षका नर्सिङ होम निवासी बंशानुगत रोग भएका बिरामी ।
.५३ वर्षका बंशानुगत बिमार भएका रोगी
.५४ वर्षका क्यान्सर रोगी
.५७ वर्षका लुकेमिया रोगी

.ढिलो रिपोर्ट भएको मृतक संख्या : ६४ देखि १०६ वर्षका ३७ जना जसको मृत्युु फेब्रुअरी २७ देखि १२ मार्च भित्र भएको थियो ( २२ पुरुष १५ महिला )

.डिस्चार्ज संख्या : ३७५ ( गत २४ घन्टामा)
.अस्पताल भर्ना हुन आएकालाई परिक्षण गर्दा ४० जनामा पोजिटिभ देखिएको थियो र ५० जना नजिकका संपर्कमा परेका थिए ।
.अस्पतालका संक्रमित कर्मचारीको संख्या : १५,२२७
.निको भएर ड्युटीमा फर्किएकाको संख्या :६,९४८


मार्च १३ तारीख आइतबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३२,४३०
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १३,३३५
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १९,०९५
.आयातित केस संख्या : ४
.स्थानीय केस संख्या : बाँकी रहेका सबै
.पाचौं लहरबाट आएको कुल केस: ६९४,२४६

.हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या:१,४६३
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या :३,१३६
.टेस्टिङ सेन्टर र प्राइभेट ल्यावबाट आएको केस संख्या:८,७३४
.३,१३६ केस माथि कोभिड टेस्ट गर्दा डेल्टा केस शुन्य भेटियो । ७९३ वटा केसमा ओमिक्रोन भेरिएन्ट भेटियो। २,३४३ वटा केसको अहिलेसम्म परिक्षण टुंगिएको अवस्था छैन या त भाइरल लोड कम भएका कारण सुनिश्चित हुन सकेको छैन।

डाक्टर आउले केस संख्या केही दिन यता देखि ३०,००० को वरिपरि घुमिरहेको छ । यो भन्दा अगाडि जान पनि सकेको छैन। तथापि सामुदायिक स्तरमा भैरहेको संक्रमण अझै अति  उच्च छ र स्थिति अझै नाजुक रहेको छ।

नर्सिङ होम र अपांग आश्रमको अवस्था पाँचौ लहर

.कुल संक्रमित नर्सिङ होमको संख्या : ७४५
.नर्सिङ होमवासी संक्रमितको संख्या :२६,३००
. कुल संक्रमित नर्सिङ होम कर्मचारी संख्या :६,५८०
.गत २ हप्तामा संक्रमित भएको संख्या :३६८

.कुल संक्रमित अपांग आश्रमको संख्या :२६६
.अपांग आश्रमवासी संक्रमितको संख्या :६,९८०
.अपांग आश्रमका संक्रमित कर्मचारीको संख्या : २,५००
.गत दुइ हप्तामा संक्रमित भएको संख्या :१४३
.थप ३ वटा नर्सिङ होम र एउटा अपांग गृहमा आज आएको केस संख्या : ८६ (  ७१ निवासी र १५ कर्मचारी )
.दुवै गृहको कुल मृत्यु संख्या : २०६१

मृत्यु विवरण
.हङकङको कुल मृत्यु संख्या : ३,७८०
.मृत्यु दर : ०.५४%
.मृत्यु हुने नावालकको संख्या : ५
.खोप नलाएका वा एक डोज मात्र खोप्लगाएका मृतकको संख्या : ८९%
.८० वर्ष माथिका खोप नलाएका वा एउटा मात्र खोप लगाएका मृतकको संख्या : ९१.५%
.एउटा डोज मात्र खोप लाएका वा खोप नलाएकाको मृत्यु दर: २.०३%। दुई डोज वा सो भन्दा माथि भ्याक्सिन लगाएकाको मृत्यु दर:०.०९%  (२३ गुनाले फरक)
.उमेरले ८० वर्ष कटेका जसले खोप लगाएका छैनन वा एक मात्रा खोप मात्र लगाएका छ्न को मृत्यु दर : १२.७% । ८० वर्ष माथिका तर दुई डोज खोप लगाएकाको मृत्यु दर ३.१२% । यी दुइमा चार गुना फरक देखिएको छ।

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : १०,६०१
.हाल क्रीटिकल बिरामीको संख्या : ८९
.सिरियस बिरामीको संख्या : १४४
.आइसियु रहेका संख्या : १०१

.मृत्यु संख्या : १९०( गत २४ घन्टामा)
.मृत्यु हुने मानिस: ११२ जना पुरुष ७९ जना महिला
.मृत्यु हुनेको उमेर समुह  : ३९ वर्ष देखि १०५ वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : ११५
.खोप नलाएका मृतकको संख्या :१२४
.दोस्रो  खोप लगाएका मृतक संख्या : २०
.एक खोप लगाएका मृतक संख्या : ४६
.६५ वर्ष क्रस गरेका मृतकको संख्या :१६५

.कम उमेरका मृतक
.एक ३९ वर्षका नर्सिङ होमवासी दीर्घ रोगी पुरुष 
.एक ४३ वर्षका पुरुष  साथै ५० वर्ष देखि ५९ वर्ष बीचका धेरै दिर्घ रोगी विरामीहरु।

.ढिलो रिपोर्ट भएको मृतक संख्या : ५५ देखि १०२ वर्षका ७४ जना जसको मृत्युु फेब्रुअरी २७ देखि ११ मार्च भित्र भएको थियो ( ४४ पुरुष ३० महिला )

.डिस्चार्ज संख्या : ७४१ ( गत २४ घन्टामा)
.अस्पताल भर्ना हुन आएकालाई परिक्षण गर्दा २० जनामा पोजिटिभ देखिएको थियो र ३० जना नजिकका संपर्कमा परेका थिए ।
.अस्पतालका संक्रमित कर्मचारीको संख्या : १०,४००
.निको भएर ड्युटीमा फर्किएकाको संख्या :६,७५४

तपाईको प्रतिक्रिया