क्रान्ति सुब्बा

अप्रिल ६ तारीख बुधबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २,७७७
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १,४८९
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १,२८८
.पाँचौ लहरबाट संक्रमित संख्या : १,१६७,०६०

.आयातित केस संख्या : ७ जना
.बेल्जियम र क्यानाडाबाट : २ जना
.थाइल्यान्ड , बाराइन र आबु दाबीबाट :३ जना(फ्लाइट EK384 बाट )
.आबु दाबी र जापानबाट : २ जना

.हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: २३२
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : २८४
.टेस्टिङ सेन्टर,प्राइभेट ल्यावबाटको केस संख्या: ९७३
.१०६६ केसको जिनोम सिकुएन्स (आनुवांशिक अनुक्रम मिलाउनु) गर्दा डेल्टा केस शून्य थान  भेटियो, १,०५८ वटा केसमा ओमिक्रोन भेरिएन्ट भेटियो। ८”वटा केस भाइरल लोड कम भएका कारण भेरिएन्ट सुनिश्चित हुन सकेन।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ८,२४७
.आज रिपोर्ट भएको  मृत्यु हुनेको संख्या : १११
. ६० वर्ष माथिका मृतक : ९६%
.८० वर्ष माथीका मृतक : ७०.९%
.औसत मृत्यु दर : ०.७१%
.हालसम्म मृत्यु हुनेको उमेर समुह : ११ देखि ११२ वर्ष
.१८ वर्ष मुनिका मृतकको संख्या : ८

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : १०,०६८
.हाल क्रीटिकल बिरामीको संख्या : १३
.सिरियस बिरामीको संख्या : ८
.आइसियु रहेका संख्या : ७४

मृत्यु विवरण
.गत २४ घन्टामा बितेका मृतक संख्या : ८४
.मृत्यु हुने मानिस: ५३ जना पुरुष ३१ जना महिला
.मृत्यु हुनेको उमेर समुह  : ४३ वर्ष देखि १०२ वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : ४०
.खोप नलाएका मृतकको संख्या : ५०
.एक खोप लगाएका मृतकको संख्या : २१
.दोस्रो  खोप लगाएका मृतक संख्या : ११
.३ खोप लगाएका मृतक संख्या : २
.६५ वर्ष क्रस गरेका मृतकको संख्या : ७७

कम उमेरका मृतक (३ जना)
.एक ४३ वर्षका बिरामी मस्तिष्कमा रक्तस्राव भएर
.५९ वर्षका एक जना दीर्घ  विरामी  
.५९ वर्षका एक जना दीर्घ रोग र फोक्सोको क्यान्सर भएको बिरामी

.२७ जनाको मृत्यु ढिलो रिपोर्ट भएको थियो जसमा १४ जना पुरुष , १३ जना महिला, वर्ष ४६ देखि ९५ वर्ष बिचका थिए ।

.डिस्चार्ज संख्या : ६५५ ( गत २४ घन्टामा)
.अस्पताल भर्ना हुन आएकालाई परिक्षण गर्दा १० जनामा पोजिटिभ देखिएको थियो र १० जना नजिकका संपर्कमा परेका थिए ।
.अस्पतालका संक्रमित कर्मचारीको संख्या : २१,३३७
.निको भएर ड्युटीमा फर्किएकाको संख्या :१९,४४९

तपाईको प्रतिक्रिया