क्रान्ति सुब्बा

अप्रिल ८ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २,४९२
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १,२२७
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १,२६५
.पाँचौ लहरबाट संक्रमित संख्या : १,१७३,०९६

.आयातित केस संख्या : ८ जना
.आयातित केसहरु सिंगापुर ,साउथ कोरिया, आयरल्यान्ड, जर्मनी आएका हुन।

.हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: २०५
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : ४००
.टेस्टिङ सेन्टर,प्राइभेट ल्यावबाटको केस संख्या: ६२२
.७०६ केसको जिनोम सिकुएन्स (आनुवांशिक अनुक्रम मिलाउनु) गर्दा ३ वटा केस रिपोजिटिव भेटियो र ती केस संभावित डेल्टा रहेको छ। ६९२ वटा केसमा ओमिक्रोन भेरिएन्ट भेटियो। ११ वटा केस भाइरल लोड कम भएका कारण भेरिएन्ट सुनिश्चित हुन सकेन।

.संक्रमित भएको नर्सिङ होमको संख्या : ७८७
.संक्रमित अनाथ आश्रमको संख्या : २९०

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ८,४३०
.आज रिपोर्ट भएको  मृत्यु हुनेको संख्या : ८६
. ६० वर्ष माथिका मृतक : ९६%
.८० वर्ष माथीका मृतक : ७०.९%
.औसत मृत्यु दर : ०.७२%
.हालसम्म मृत्यु हुनेको उमेर समुह : ११ देखि ११२ वर्ष
.१८ वर्ष मुनिका मृतकको संख्या : ८

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : ९,५०३
.हाल क्रीटिकल बिरामीको संख्या : ९
.सिरियस बिरामीको संख्या : ११
.आइसियु रहेका संख्या : ६८

मृत्यु विवरण
.गत २४ घन्टामा बितेका मृतक संख्या : ७०
.मृत्यु हुने मानिस: ३७ जना पुरुष ३३ जना महिला
.मृत्यु हुनेको उमेर समुह  : ४५ वर्ष देखि १०१ वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : ३१
.खोप नलाएका मृतकको संख्या : ३६
.एक खोप लगाएका मृतकको संख्या : १८
.दोस्रो  खोप लगाएका मृतक संख्या : १५
.३ खोप लगाएका मृतक संख्या : १
.६५ वर्ष क्रस गरेका मृतकको संख्या : ६७

कम उमेरका मृतक (२ जना)
.एक ४५ वर्षका कलेजो सम्बन्धि समस्या  भएका  बिरामी
.६० फोक्सोको क्यान्सर भएका विरामी  

.१५ जनाको मृत्यु ढिलो रिपोर्ट भएको थियो जसमा ५ जना पुरुष , १० जना महिला, वर्ष ७३ देखि १०७ वर्ष बिचका थिए ।

.डिस्चार्ज संख्या : १,५१० ( गत २४ घन्टामा)
.अस्पताल भर्ना हुन आएकालाई परिक्षण गर्दा ६ जनामा पोजिटिभ देखिएको थियो र १० जना नजिकका संपर्कमा परेका थिए ।

.अस्पतालका संक्रमित कर्मचारीको संख्या : २०,८७६
.निको भएर ड्युटीमा फर्किएकाको संख्या :१९,१७५

तपाईको प्रतिक्रिया