क्रान्ति सुब्बा

अप्रिल १० तारीख आइतबार   कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,९२१
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ८८८
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १,०३३
.पाँचौ लहरबाट संक्रमित संख्या : १,१७७,५५२

.आयातित केस संख्या : १८ जना
.आयातित केस आएका देश : माल्टा, इन्डोनेशिया फिलिपिन्स , ग्रीस,अमेरिका,टर्की , टोकियो, फ्रान्स ,स्पेन, इन्डिया ,अस्ट्रेलिया , नर्वे ,साउथ अफ्रिका।

.महामारी निर्मुल तथा नियन्त्रण नियमावली दफा ५९९H सक्रिय तुल्याइ सरकारले निम्न फ्लाइटलाई एक हप्ताको लागि हङकङ अवतरण हुन नदिने भएकोछ। १. टोकियोबाट आउने जापान एयरलाइन्स । प्रतिबन्धित अबधि ११ अप्रील देखि १७ अप्रील २०२२ सम्म । २. इस्ताम्बुलबाट आउने तुर्किस एयरलाइन्स । प्रतिबन्धित अवधि १० अप्रिल देखि १६ अप्रिल २०२२ सम्म।

. डाक्टर आउले बताए अनुसार अप्रिल ८ र ९ तारीख रयापिड एन्टिजेन टेस्ट डिक्लेरेशन प्लेटफर्मबाट कुल २,२०२ केस आएका थिए ।

.आज पुष्टि ८८८ केस मध्ये हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: १५३
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : १४२
.टेस्टिङ सेन्टर,प्राइभेट ल्यावबाटको केस संख्या: ५९३
.६३४ केसको जिनोम सिकुएन्स (आनुवांशिक अनुक्रम मिलाउनु) गर्दा एउटा पनि डेल्टा भेटिएन । ६२४ वटा केसमा ओमिक्रोन भेरिएन्ट भेटियो। १० वटा केस भाइरल लोड कम भएका कारण भेरिएन्ट सुनिश्चित हुन सकेन।

.संक्रमित नर्सिङ होमको संख्या : ७८७
.संक्रमित अपांग गृहको संख्या : २९०

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ८,५५७
.आज रिपोर्ट भएको  मृत्यु हुनेको संख्या : ६५
. ६० वर्ष माथिका मृतक : ९६%
.८० वर्ष माथीका मृतक : ७०.९%
.खोप नलाएका कुल मृतक : ७३.५%
.दुई वा सो भन्दा माथि खोप लगाएका मृतक : ११.६%
.हालसम्म मृत्यु हुनेको उमेर समुह : ११ देखि ११२ वर्ष
.१८ वर्ष मुनिका मृतकको संख्या : ८

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : ९,०००
.हाल क्रीटिकल बिरामीको संख्या : ५
.सिरियस बिरामीको संख्या : ११
.आइसियु रहेका संख्या : ६२

मृत्यु विवरण
.गत २४ घन्टामा बितेका मृतक संख्या : ५३
.मृत्यु हुने मानिस:२३ जना पुरुष ३० जना महिला
.मृत्यु हुनेको उमेर समुह : ६२ वर्ष देखि १०४ वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : २५
.खोप नलाएका मृतकको संख्या : ३१
.एक खोप लगाएका मृतकको संख्या : ९
.दोस्रो  खोप लगाएका मृतक संख्या : १२
.३ खोप लगाएका मृतक संख्या : १
.६५ वर्ष क्रस गरेका मृतकको संख्या : ५०

कम उमेरका मृतक (१ जना)
.एक ६२ वर्षका ट्युमर रोगी  पुरुष 

.१२ जनाको मृत्यु ढिलो रिपोर्ट भएको थियो जसमा ५ जना पुरुष , ७ जना महिला, वर्ष ३१ देखि ९३ वर्ष बिचका थिए ।

.डिस्चार्ज संख्या : ८७८ ( गत २४ घन्टामा)
.अस्पताल भर्ना हुन आएकालाई परिक्षण गर्दा ६ जनामा पोजिटिभ देखिएको थियो र ८ जना नजिकका संपर्कमा परेका थिए जसलाई क्वारेन्टाइन पठाइनु पर्छ।

.अस्पतालका संक्रमित कर्मचारीको संख्या : २१,६३३
.निको भएर ड्युटीमा फर्किएकाको संख्या : २०,३८३

तपाईको प्रतिक्रिया