काठमाण्डौं ।
नेपाली कांग्रेस काठमाण्डौंका सभापती समेत रहेका लोकप्रिय नेता नीलकाजी शाक्यलाई एक नम्बर राख्दै नेपाली कांग्रेश काठमाडौ महानगर समितिले मेयरमा उठाउने निर्णय केन्द्रमा पठाएको छ । आज बिहान काठमाडौ महानगर कांग्रेशको बैंढक बसी नेपाली कांग्रेश काठमाडौ महानगर समितिका शभापती नीलकाजी शाक्यलाई काठमाडौ महानगरको मेयर पदमा एक नम्बरमा राख्दै आकान्छिहरुलाई क्रमशः दोस्रो तेस्रो गरि महानगर केन्द्रलाई सिफारिस गरेको छ । लोकप्रिय नेता नीलकाजि नै आबको मेयर पक्का भएको कंग्रेशका एक केन्द्रिय नेताले हामिलाई जानकारी दिए। उपमेयरमा नेपाली कंग्रेश काठमाडौ महानगर उपसभापति शुशिला ढकालको नाम पठाएको स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया