३० नोभेम्बर , हङकङ । ७३ जना नयाँ कोरोना संक्रमित केस फेला पर्ने संभावना रहेको छ। हिजो मात्र स्वास्थ बिभागले ११५जना  नयाँ केस पत्ता लागेको घोषणा गरेको थियो ।हङकङमा कोरोना संक्रमित संख्या ६,२३९ पुगेकोछ।

आजबाट याउ तङ कम्युनिटी हल र हाङ हाउ कम्युनिटी हलमा कोरोना भाइरस परिक्षण सेन्टर शुरु हुने भएकोछ।

हालमा हङकङका विभिन्न जिल्लामा नौ वटा कोरोनाभाइरस कम्युनिटी टेस्टिङ सेन्टर संचालित छ्न।

तपाईको प्रतिक्रिया