१४ अप्रिल २०२१ हङकङ ।

सेन्टर फर हेल्थ प्रोटेक्सन हङकङकि प्रमुख  डाक्टर च्वाङ सुक क्वानले कोरोना दैनिक रिपोर्ट पेस गर्ने क्रममा आज जम्मा ५ जना कोभिड- १९  केस देखा परेको बताइएकीछिन। जसमा ४ जना आयातित  र  १ जना पुर्व केस संग संबंधित  स्थानीय केस  परेका छ्न।

४ जना आयातित मध्ये  २ जना पाकिस्तानबाट, १ जना भारतबाट र एक जना इजिप्टबाट  आएका परेकाछ्न।
स्थानीय केस अन्तर्गतका एक जना चाहिँ  ब्लक ३, ओइ फाइ हाउस , याउ ओइ स्टेट , चुन मुन निवासी एक ७० वर्षीय पुरुष  हुन।

हङकङमा कोरोना भाइरस संक्रमित कुल केस संख्या
११,६१३ पुगेको छ ।

तपाईको प्रतिक्रिया