काठमाडौं । लुम्बिनी प्रदेशका विपक्षी चार दल मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने भएका छन् ।

आज बुधबार बसेको विपक्षी चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको हो ।

प्रदेशसभामा तत्कालिन अवस्थामा पोखरेलको पक्षमा बहुमत नभए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेको विपक्षी दलहरुको दावी छ ।

यस्तो अदालत जाने दलको निर्णयः

तपाईको प्रतिक्रिया