काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ लाख ६८ हजार घरका खरका छाना विस्थापित गर्ने लक्ष्य घोषणा गरेको छ ।

यसका लागि प्रतिपरिवार ७५ हजार रुपैयाँ अनुदान दिइने छ ।

अर्थमन्त्री विष्णु पौडेलले आज आर्थिक वर्ष २०७८/0७९ को बजेट सार्वजनिक गर्दै ३ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका हुन् ।

तपाईको प्रतिक्रिया