काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुद्धीकरणको माग गर्दै प्रदर्शन भएको छ । नागरिक अगुवासिहत अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सहरूले आइतबार र्‍याली गरेका हुन् ।

प्रदर्शनमा प्रतिष्ठानका आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले प्रतिष्ठानदेखि भानुचोकसम्म र्‍याली गरेका थिए । उनीहरूले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियान लेखिएको कालो ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।

प्रर्दशनमा सहभागी जागरिकहरुको उकपुलपति लगायत प्रतिष्ठानका पदाधिकारीहरूले नै अनियमितता गरेको उनीहरूको आरोप छ ।

तपाईको प्रतिक्रिया