काठमाडौं – सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशनमा कुलमान घिसिङलाई पुर्ननियुक्त गरेको छ ।

लोडसेडिङ घटाउन र प्राधिकरणको सुधार गर्न महत्वपूर्ण भूमिका खेलेका घिसिङलाई केपी ओली नेतृत्वको सरकारले पुर्ननियुक्ती दिन अस्वीकार गरेको थियो ।

कांग्रेस नेतृत्वको सरकारले जनभावना र प्राधिकरणको हितलाई हेरेर घिसिङलाई नियुक्त गरेको हो ।

तपाईको प्रतिक्रिया