सांसद आशाकुमारी विकले स्थानीय जनप्रतिनिधिहरुको सम्पत्ति छानविन गर्न माग गरेकी छिन।

बिहिबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद विकले स्थानीय तहका जनप्रतिनिधिको आर्थिक स्तर ठूलो मात्रामा बढेको गुनासो आएको बताउँदै जनस्तरमा नेता र जनप्रतिनिधीको उपनाम नै भष्टाचारी भएको उल्लेख गरिन ।

तपाईको प्रतिक्रिया