अमेरिकाको कोलोराडोमा बसेर लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय संगीतकार एबम गीतकार बसन्त लम्सालको नयाँ गीत ‘भन्छौ रे देश ‘ सार्वजनिक भएको छ ।


देशप्रेम र बिदेशी जीवनको भोगाइलाइ समेटेर तयार पारिएको गीतमा कर्मा ग्याल्जेन बम्जनको  स्वर र नोर्बु शेर्पाको एरेन्जमेन्ट रहेको छ ।
 सन्तोष गिरीको जिवन्त अभिनय रहेको भिडियोलाइ अमेरिका छायांकन गरिएको हो जसलाई  बहुचर्चित निर्देशक भुषण दाहालको निर्देशन गरेका हुन । बिनोद केसी र सुजन शाहको सिनेमाटोग्राफी र पदम तिमिल्सिनाको सम्पादन रहेको  ‘भन्छौ रे देश’को भिडियोलाई टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो लिन्क

तपाईको प्रतिक्रिया