कामाडौं । नेकपा एमालेको आजदेखि ललितपुरको गोदावरीमा शुरु भएको प्रथम विधान महाधिवशेनमा प्रस्तुत प्रस्तावहरुमाथि समूहगत छलफल गर्न समूह बनाइएको छ।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरलले पेस गरेको सांगठानिक र उपहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न १० समूह बनाइएको छ।

समूहगत छलफलको सहजिकरण गर्ने जिम्मा २० नेताले पाएका छन् । भोलि बिहान ८ बजेदेखि समूहगत छलफल शुरु हुने छ र दिउँसो २ बजे शुरु हुने पूर्ण सत्रमा समूहगत छलफलका सुझाव पेस गरिने छ।

प्रदेश १ (समूह क)
सहजिकरण : सुवास नेम्वाङ र भीम आचार्य
अध्यक्षता : देवराज घिमिरे

प्रदेश २ (समूह ख)
सहजरिकण : सत्यनारायण मण्डल र रघुविर महासेट
अध्यक्षता : ज्वाला साह

वागमती प्रदेश (समूह ग)
सहजिरकणः अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा
अध्यक्षता : आनान्द पोखरेल

गण्डकी प्रदेश (समूह घ)
सहजिकरण: पृथ्वीसुब्बा र किरण गुरुङ
अध्यक्षता : जगत विश्वकर्मा

लुम्बिनी (समूह ङ)
सहजिरकण : विष्णु पौडेल र शंकर पोखरेल
अध्यक्षता : लिला गिरी

कर्णाली प्रदेश (समूह च)
सहजिकरण : युवराज ज्ञवाली र यमलाल कँडेल
अध्यक्षता : गोरख बोगटी

सुदूरपश्चिम प्रदेश (समूह छ)
सहजिरकण : भीम रावल र लेखराज भट्ट
अध्यक्षता : कर्ण थापा

उपत्याका विशेष, सम्पर्क सम्नव्य कमिटी र प्रवास क्षेत्र (समूह ज)
सहजिकरण : छविलाल विश्वकर्मा र राजन भट्टराई
अध्यक्षता : सुजिता शाक्य

जनसंगठन (समूह झ)
सहजिकरण : गोकर्ण बिष्ट र टोपबहादुर रायमाझी
अध्यक्षता : सुनिता बराल

केन्द्रीय निकाय र आयोग (समूह ञ)
सहजिरकण : अमृत बोहोरा र पुष्प कडेँल
अध्यक्षता : भानुभक्त ढकाल

तपाईको प्रतिक्रिया