काठमाडौँ । गायक नविन खनाल र गायिका रजिना रिमालको नयाँ गीत “तिमी पुग्यौ धेरै टाढा” सार्वजनिक गरिेएको छ । बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट उक्त गीत सार्बजनिक गरिएको हो ।

गीतकार गणेश खडकाको मिठासपूर्ण शब्द तथा गायक स्वयं खनालको संगीत रहेको उक्त गीतमा रिकेश गुरुङंको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा दृश्या सुवेदी र रुशा न्यौपानेको अभिनय देख्न सकिन्छ भने उक्त भिडियोको कथा तथा कन्सेप्ट बिनोद श्रेष्ठले गरेका हुन ।

हरि हुमागाईले क्यामेरामा कैद गरेको उक्त भिडियोको सम्पादन एवं निर्देशन शिव पुरीले गरेका हुन । गीतले सबैको मन जित्छमा आफु विश्वास्त रहेको गाएक खनालले बताए ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया