काठमाडौ । लेखक तथा अभियन्ता सावित्री थापा जंङ्गम थापाको जीवनमाथी गोबिन्द प्रसाद दुलालले लेखेको कृति सार्थक जीवन एक समारोहबीच बिमोचन भयो ।

कार्यक्रममा अथितिहरु पुर्व बाग्मती प्रदेशकि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य , पर्वमन्त्री तथा सभासद राधा ज्ञवाली नेता तथा सचेतक शुशीला श्रेष्ठ बागमती प्रदेश सभासद बिजय श्रेष्ठ केसी पुर्व मन्त्री शान्ता मानवी हुनुहुन्थ्यो ।

सावित्री थापामाथी साहित्यकार गोविन्द प्रसाद दुलालले उहाँको समग्र जीवन र उहाँले समाजिक क्षेत्रमा पुर्याएको योगदानलाई समेटेर लेखिएको कृति प्रकाशन गरिएको हो । लेखक तथा अभियन्ता सावित्री थापाको महिला शशक्तीकरण ,सहकारी , जेष्ठ नागरिक लगायत क्षेत्रमा उहाँले पुर्याएको योगदान महत्त्वपूर्ण छ ।

तपाईको प्रतिक्रिया