बर्तमान समयमा मानिसको औसत आयु ६० देखि ६५ वर्ष रहेको छ । तर यसैबीच एक वैज्ञानिकले यस्तो सम्मको दाबी गरेका छन् कि चाँडै नै मानिस १८० वर्षसम्म बाच्न सक्ने एचइसी मन्ट्रियलका प्राध्यापक लियो बेल्जिलले गरेका हुन् । ।

अबको ८० वर्षमा मानिसको आयु १३० वर्ष सम्म हुन सक्ने ती वैज्ञानिकको दाबी छ । उनका अनुसार शताब्दीको अन्त्यसम्ममा मानिसको आयु १८० वर्षको हुन सक्नेछ ।

जिन काल्मेन्ट

सबैभन्दा बढी उमेरका व्यक्तिको जीवित रहेको रेकर्ड २१०० सम्ममा तोडिन सक्ने उनको भनाइ छ । हाल सबैभन्दा बढी उमेरसम्म जीवित रहेको रेकर्ड फ्रान्सकी जिन कालमेन्टको नाममा छ । उनको मृत्यु १२२ वर्षको उमेरमा १९९७ मा भएको थियो । एजेन्सीहरुको सहयोगमा

२५६ वर्ष बाँचेका पुरुष लि चिङ- युन

तपाईको प्रतिक्रिया