प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नु सरकारको दायित्व रहेको बताएका छन।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले तीन वटै तहको निर्वाचनको पूर्वतयारीका कामहरु सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो ।

उनले संसदमा देखिएको अवरोध समाधानका लागि दलहरुबीच संवाद र सहमति जुटाउन सरकार प्रतिवद्ध रहेको बताए।

तपाईको प्रतिक्रिया