काठमाण्डौं ।
गायक पुर्ण सांम्पाङ राईको स्वरमा रहेको ’ए जुन ’ गीतको भिडियो सार्वजनिक भएको छ । राम कुमार दुम्जन तामाङको शब्द तथा डि आर अटुको संगीतमा रहेको गीतमा प्रेमील जोडीहरुको मायाको भावलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । फरक किसिमबाट प्रेमील जोडिको भावनालाई समेटिएको गीतकार राम कुमार दुम्जनले बताए । आफनी प्रेमीकाको गीतमा सुन्दर रुपमा ब्यक्त गरिएको छ ।

शिर कुमार साम्पाङको छायाँकन , बसन्त वाम्बुले राईको सम्पादनमा रहेको भिडियोलाई गायक स्यमको अफिसियल युटुवमा देख्न सकिन्छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया