नेपाली अमेरिकन हेरिटेज डे बारे अन्तरकृया

नेपाली अमेरिकन हेरिटेज डे बारे अन्तरकृया
न्युयोर्क । मे २९, २०२४ बुधवारका दिन भर्चुअल प्लेटफर्म जुम मार्फत एक अन्तरक्रिया तथा छलफल कार्यक्रम नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाले  सम्पन्न गरेको छ । महासंघका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सुरुवात भएको कार्यक्रममा फिप्नाका सचिव दाजिमा शेर्पाको टेकनिकल सपोर्टमा फिप्नाका  महासचिव दिपक चौधरीले कार्यक्रमको सचांलन गर्नुभएको थियो । “ नेपाली अमेरिकन हेरिटेज डे” विषयक  अन्...

साताको तीन कविता – कवि हिमाल ओसिरिस

साताको तीन कविता – कवि हिमाल ओसिरिस
नेपाली साहित्यमा २०५० सालदेखि कविता लेख्दै आउनु भएका कवि हिमाल ओसिरिस राम्रो चित्रकार पनि हुनुहुन्छ । उहाँका कविताहरुमा अनुभूतिको प्रखर संवेदनशीलता भेटिन्छ । मधुरो छाया जस्ता यी कविताहरु पाठकका निम्ति गहकिला अभिव्यक्ति हुन् प्रस्तुत छ साताको तीन कविता । एक्लो घर ऊ-रातमा ताराहरुका झिलिमिली मस्त निदाउँछदिनमा झरनाहरुका मधुर धुनसगैँ मीठो गीत गाउँछहर समय -हिमालका स्वच्छ मुस्कान मुग्धता...

साताको तीन कविता – कवि कृसु क्षेत्री

साताको तीन कविता – कवि कृसु क्षेत्री
नेपाली साहित्यको क्षेत्रमा लेखक कृसु क्षेत्री चालिसको दशकको स्थापीत कवि मध्ये एक हुनुहुन्छ । लेखनद्वारा असमानताको बिरोधमा स्पष्ट अभिमत राख्नु उहाँको लेखनको स्वाभाव हो । कवितामा शालिन प्रतिकार गर्नु , समाजमा शुसासन, न्याय र मानवअधिकार स्थापना जस्ता बिचारहरु उहाँको कविताले बोलेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता । म महादेव : सृष्टि कै पहिलो प्रेमी दारी पालेकोनङ नकाटेकोनुहाइधुव...

साताको तीन कविता – कवि गीता कार्की

साताको तीन कविता – कवि गीता कार्की
दुई दशक भन्दा लामो समयदेखि लेखनमा सकृय कवि गीता कार्की विशेष गरि कविता लेखनमै सकृय नाम हो  । उहाँको कविताहरुले समाजमा रहेका विभेदको बिरुद्व प्रतिकार गरिरहेका हुन्छन् । मनमा रहेको सूक्ष्म भावलाई स्पष्टसँग बोलीरहेका हुन्छन् । प्रकृतिलाई अभिव्यक्त गरिरहेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता । हरेक दिन उदाउने सुर्यसँगै दिनबाट ओझेल परेकाजिन्दगीहरूगुलाबी रातबाट भागेकासपनाहरूअनायास लास...

साताको तीन कविता – कवि नारायण सापकोटा

साताको तीन कविता – कवि नारायण सापकोटा
कवि  नारायण सापकोटा वर्तमान समयमा लेखीरहेका एक शसक्त समकालीन नेपाली कवि हुनुहुन्छ । उहाँको कविताले सत्य, प्रकृति र मानव जीवनको चक्रलाई निरन्तर  प्रश्न गरिरहेको हुन्छ । प्रकृतिलाई निकै गहिरोगरि अनुभूत गरिएका यी कविताहरु मान्छेको अनुभवको सुन्दर  अभिव्यक्ति हो । प्रस्तुत छ साताको तीन कविता । नदी र समय नदी के हो ?जीवन के हो ?नदी र जीवनको के सम्बन्ध छ ?बुझ्दैननदी किनारको एक्ल...

साताको तीन कविता – कवि कविता राई  गाउँले

साताको तीन कविता – कवि कविता राई  गाउँले
नेपाली कविता लेखनमा कवि कविता राई गाउँले  एक स्थापित नाम हो । कवितामा स्पष्ट  बिद्रोह बोल्नु उहाँको कविताको  स्वाभाव हो । समाजमा सयौं बर्षदेखि थिचोमिचोमा रहेका जुनसुकै बर्ग र सम्प्रदायको मानव अधिकार , सुरक्षा समानताको बिषयलाई लिएर उहाँको कविताहरुले यो देशको न्याय र बेथितिको बिरोधमा बोलीरहेको हुन्छ । प्रस्तुत  छ साताको तीन कविता । निर्वाध ठिक यतिबेलासम्बन्धहरूको प्रय...

हङकङको चिम्टे माटोमा पलाएको नेपाली मुना

हङकङको चिम्टे माटोमा पलाएको नेपाली मुना
क्रान्ति सुब्बा शून्य निर्जन समुद्रमा यत्रतत्र छरिएर रहेका निरस द्वीपहरू आफ्नो उजाडपनमा रस भरिदन कोही आउने आशा लिएर वर्षौंदेखि पर क्षितिजमा अनिमेष चियाईरहेका हुन्छन् । समुद्रका शान्त एवं धीर गतिमाथि एकलासे जीवन निर्वाह गर्दै एकतमासले आफ्नो सानो डुङ्गा खियाउँदै विचरण गरिरहेका यु जातिका आदिवासी माझीहरूले ती मनोरम द्वीपहरूको बाँझोपनलाई आवाद गर्न सकिरहेका हुँदैनन् । बरू उनीहरू त हावापानीबाट बच्नक...

ललितपुरका मेयर चिरिवावु महर्जनसंग अमेरिकी नेपालीहरुको भेटघाट

ललितपुरका मेयर चिरिवावु महर्जनसंग अमेरिकी नेपालीहरुको भेटघाट
न्युयोर्क । अमेरिका। मार्च २८, २०२४ विहिवारका  दिन न्युयोर्कको ज्याक्सन हाईट्स स्थित घ्यामेसुल्दो सेवा संस्थाको कार्यालयको सभाहलमा नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाको आयोजनामा भेटघाट तथा अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ ।  महासंघका अध्यक्ष तोरण गुरुङको अध्यक्षता रहेको सो कार्यक्रममा फिप्नाका वरिष्ठ उपाध्यक्ष तुल बहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको...

साताको तीन कविता – कवि जानु काम्बाङ लिम्बु

साताको तीन कविता – कवि जानु काम्बाङ लिम्बु
नेपाली साहित्यमा स्थापित नाम हो जानु काम्बाङ लिम्बु। उहाँको कतिपय कविताहरुमा लिम्बू समाज र भाषाको सौन्दर्य भेटिन्छन । मानवीय संवेदनालाई उहाँका कविताहरुले निकै जीवन्तरुपमा प्रस्तुत गरेका हुन्छन् । नेपाली समाजमा निर्णायक भुमिका सहित  संघर्षशिल बाँचीरहेका महिलाहरुको जीवन जस्ताको त्यस्तै उनका सिर्जनाहरुमा भेटिनुलाई उनको लेखनीको सबल पक्ष  हो भन्न सकिन्छ  । प्रस्तुत छ साताको तीन कविता । देश खोजिरहेछ...

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फिप्नाद्वारा न्युयोर्कमा छलफल कार्यक्रम

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फिप्नाद्वारा न्युयोर्कमा छलफल कार्यक्रम
न्युयोर्क । अमेरिका। नेपाल आदीवासी जनजाती महासंघ  अमेरीका (फिप्ना) ले यही मार्च २५ आईतबारको दिन अन्तराष्ट्रिय नारी दिवसको अवसरमा प्यानल छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पुर्व कृषि राज्यमन्त्री तथा बागमती प्रदेशकी पुर्व उपसभामुख राधीका तमाङ, अनेरास्ववियुका केन्द्रीय अध्यक्ष आरती लामा, आदिवासी जनजाती महिला महासघंकी संस्थापक अध्यक्ष संगिनी राना मगर र सोसियल सेकुरिटी लाईसेन्स प्र...