क्यालिफोर्निया निवासी सामाजिक अभियन्ता टेक लामाको लागि सहयोगको अपील

क्यालिफोर्निया निवासी सामाजिक अभियन्ता टेक लामाको लागि सहयोगको अपील
क्यालिफोर्निया/ अमेरिका नेपालको पर्यटकिय तथा ऐतिहासिक जिल्ला नम्की अजिरकोट गाउँपालिका वार्ड नम्बर ४ गोरखामा जन्मनुभएका उदात्त चित्त भएका समाजसेवी टेक लामा क्यालिफोर्नियाको नेपाली समाजमा एउटा स्थापित नाम हो। छुट्टै पहिचान र सामाजिक प्रतिष्ठा बनाउन सफल लामा विगत १४ बर्षदेखी लस एन्जलसलाई आफ्नो कर्मभुमी बनाएर बसोबास गर्दै आईरहनुभएको छ ।सबैप्रति सहयोगको भावना राख्ने लामा तामाङहरुको सामुदा...

शेर्पा समुदायले न्युयोर्कमा डुक्ल्हो ल्होसार मनायो

शेर्पा समुदायले न्युयोर्कमा डुक्ल्हो ल्होसार मनायो
न्युयोर्क / अमेरिका शेर्पा समुदायको महान चाड २१५१ औं सिङफो डुक्ल्हो ल्होसारको अवसर पारेर शेर्पा किदुग न्युयोर्कले वार्षिक ल्होसार विशेष कार्यक्रमको आयोजना गरेको छ । मौलिक शेर्पा संस्कृति झल्कने गरि आयोजना गरिएको उक्त कार्यक्रममा बौद्ध धर्म गुरु लामा टुल्कु उर्गेन शेर्पा, प्रमुख अथिति संस्थापक अध्यक्ष सोनमजी शेर्पा अध्यक्ष तेम्बा शेर्पा र बोर्ड अफ त्रस्तीसको चेअर ल्हाक्पा रिन्जी शेर्पाले बु...

साताको तीन कविता – कवि मुनाराज शेर्मा

साताको तीन कविता – कवि मुनाराज शेर्मा
समकालीन नेपाली साहित्य लेखनमा मुनाराज शेर्मा एक स्थापित लेखक हुनुहुन्छ । उहाँको लेखनीले नेपाली साहित्यको मुलधारमा आदिवासी सौन्दर्य शास्त्र र सिमान्तकृत आवाजलाई जबरजस्त रुपमा उठान गरिरहेकाे हुन्छ । प्रस्तुत छ साताको तीन कविता । सहरमा गरिबहरु सहर दृश्यमा जति भव्य शालिन लाग्छतेतिनै कुरुप निर्दयी र दयाहिन हुनसक्छ सहरको आफ्नै कुलिन नियमहरु हुन्छन्सहर सुनको पिँजडा जस्तै होजो मालिकले पि...

स्वर्गीय दशरथ खालिङ राईको स्मृति तथा श्रद्धाञ्जली सभा न्युयोर्कमा सम्पन्न

स्वर्गीय दशरथ खालिङ राईको स्मृति तथा श्रद्धाञ्जली सभा न्युयोर्कमा सम्पन्न
शेखर राईन्यूह्याम्पसायर/ अमेरिका युनाईटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका न्यूयोर्क च्याप्टरकी अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाकी महिला उपाध्यक्ष ममता खालिङ राईको स्वर्गिय वावा दशरथ खालिङ राईको ४५ औं पुण्य तिथीको अवसरमा गत २ फेब्रुवरी २०२४ शुक्रवारका दिन न्यूयोर्क राज्यको एलमर्श स्थित घ्याल्सुम्दो सेवा संस्थाको सभाहलमा “स्मृति तथा श्रद्धाञ्जली सभा” सम्पन्न भयो। क्यान्सर ...

नेपाली अमेरिकन कलाकार संघको पाँचौं अधिवेशन सम्पन्न,अध्यक्षमा वसन्ती राइ निर्वाचित

नेपाली अमेरिकन कलाकार संघको पाँचौं अधिवेशन सम्पन्न,अध्यक्षमा वसन्ती राइ निर्वाचित
न्यूयोर्क । अमेरिका नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको पाँचौं अधिवेशन गत फेब्रुअरी १० तारीख शनिबार सम्पन्न भएको छ। न्यूयोर्कको क्विन्स स्थित बाजेको सेकुवा रेष्टुरेण्टको हलमा सम्पन्न यस अधिवेशनले चर्चित नृत्यांगना/गायिका तथा मोडल वसन्ती राईलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ। अधिवेशनको उदघाटन चर्चित आधुनिक गायक तथा प्रमुख अतिथी जगदिश समाल र कार्यक्रमका सभापति चर्चित गायिका निशा...

साताको तीन कविता – कवि अजित उत्सव

साताको तीन कविता – कवि अजित उत्सव
सगरमाथा साहित्य प्रतिष्ठानको अध्यक्ष रहेका अजित उत्सव  हाल दक्षिण कोरियामा कार्यरत  छन् ।  उनका  कविताहरुले प्रेमका अनुभूतिहरुलाई अत्यन्तै सुन्दर रुपमा अभिव्यक्त गरेको हुन्छ । मानवीय संवेदनालाई फुल झैं सुन्दर रुपमा राख्न सक्नु उनको लेखनीको बिशेषता हो । प्रस्तुत छ साताको तीन कविता ।   स्वार्थ बर्षौंदेखि बूढो घाम कुरी बसेकोयो बूढो घरमा म छु भनेर आएनन् कहिल्यै को...

साताको तीन कविता – कवि अनिल किराँती

साताको तीन कविता – कवि अनिल किराँती
कवि अनिल किराँती नेपाली कविता लेखनमा अब्बल कविको रुपमा स्थापित हुनुहुन्छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४, खोटाङका किराँती कविता र  निबन्ध लेखनमा आफ्ना समकालीनमाझ  शक्तिशाली हुनुहुन्छ । नेपाल सरकारको उपसचिव पदमा कार्यरत उहाँ कविताले प्रेम, शान्ति र समानताको पक्षमा प्रभावशाली रुपमा बोलेको हुन्छ।  प्रस्तुत छ साताको तीन कविता । आपाको कविता आमा,निघारले भ...

पुस्तक: “हङकङभित्र” लेखक- क्रान्ति सुब्बा

पुस्तक: “हङकङभित्र” लेखक- क्रान्ति सुब्बा
प्राक्कथन एउटा विचारग्रस्त खोपडी जहाँ अगणित विचारको ज्वारभाटा चल्छ । वैचारिक ज्वारभाटाको प्रकोपबाट एउटा विशिष्ट रचनाले प्रकट हुने अवसर पाउँछ - 'हङकङ भित्र''। हङकङ अर्थात मेरो दोश्रो नेपाल जसलाई नियतिले मेरो कर्मभुमि बनायो । कुनै बेला कहिल्यै सूर्य नअस्ताउने देश बेलायतको स्वामित्वमा हङकङ रहेको बेला एउटा गोर्खा पल्टन उदाउँछ इतिहासमा । गोर्खा पल्टनको अस्तित्व मार्फत अंकुरित गोर्खा वंशको श्...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्षमा तोरण गुरुङ निर्वाचित

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्षमा तोरण गुरुङ निर्वाचित
न्युयोर्क / अमेरिका नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्षमा तोरण बहादुर गुरुङ  निर्विरोध निर्वाचित भएका छन् । क्वीन्सको उडसाइडस्थित धर्म हाउसमा गत आइतबार भएको फिप्नाको नवौ महाधिवेशनले सर्बसम्मत रुपमा तोरण बहादुर गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । सिन्धुपाल्चोकमा जन्मिएका नवनिर्वाचित अध्यक्ष गुरुङ द गुरुङ (तमु ) सोसाइटी इंक युएसएका निवर्तमान अध्यक्ष हुन् । ...

अमेरिकाको पर्यटकीय क्षेत्र केपकोडमा उँधौली तथा येलेदोङ्ग ५०८४ भव्य रूपमा सम्पन्न

अमेरिकाको पर्यटकीय क्षेत्र केपकोडमा उँधौली तथा येलेदोङ्ग ५०८४ भव्य रूपमा सम्पन्न
शेखर राईन्यूह्याम्सायर/ अमेरिका। किरात नयाँ वर्ष येलेदोङ्ग ५०८४ तथा उधौली धिरीनामको पावन अवसरमा  यूनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (UKROA) को न्यू ईङ्गल्याण्ड च्याप्टरले गत ६ जनवरी २०२४, शनिवारका दिन म्यासेचुसेट राज्यको पर्यटकिय क्षेत्र केपकोडको च्याथम शहरमा भव्य रुपमा साकेला उधौली पूजा गरी मनाएको छ। यूक्रा न्यू ईङ्गल्याण्ड च्याप्टरका अध्यक्ष कर्ण ब. राईको अध्यक्षत...