अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता

अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता
काठमाडौं । सरकारले राष्ट्रियसभामा पेश गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता भएको छ । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले त्यस्तो प्रस्ताव दर्ता गरेका हुन् । आइतबार संघीय सचिवालयमा उनले दर्ता गरेको प्रस्तावमा सरकारले संसद नबोलाई अध्यादेशबाट शासन गर्न खोजेको र संवैधानिक नियुक्तिमा एकलौटी गर्न खोजेको आरोप लगाइएको छ । बिडारीको प्रस्तावमा भनिएको छ, उक्त अध्यादेश ...

सरकारविरुद्ध अनेरास्ववियूको दोस्रो चरणको आन्दोलन घोषणा

सरकारविरुद्ध अनेरास्ववियूको दोस्रो चरणको आन्दोलन घोषणा
काठमाडौँ । अनेरास्ववियूले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाको जनवर्गीय संगठन अनेरास्ववियूले आज पत्रकार सम्मेलन आयोजना गरि दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो । अनेरास्ववियूले पुस २१ गतेदेखि सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ गतेदेखि नै प्रत्येक क्याम्पसहरुमा कालो ब्यानर राख्...

महिला मन्त्रीले भनिन्, ‘राष्ट्रपतिमाथि अमर्यादित नारा लगाउनेलाई कार्वाहीका लागि कुरा उठाउछु’

महिला मन्त्रीले भनिन्, ‘राष्ट्रपतिमाथि अमर्यादित नारा लगाउनेलाई कार्वाहीका लागि कुरा उठाउछु’
काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अमर्यादित नारा लगाउनेलाई कारवाहीका लागि मन्त्रिपरिषदमा कुरा उठाउने बताएकी छन् । आइतवार अखिल नेपाल महिलासंघको ज्ञापन बुझ्दै मन्त्री महतोले कारवाहीको प्रतिवद्धता जनाएकी हुन् । मन्त्री महतोले राष्ट्रप्रमुखमाथि आएका त्यस्ता अमर्यादित अभिव्यक्तिले आफू पनि निकै दुःखी भएको बताउँदै कानुनी कारवाहीका ल...

यी हुन् प्रधानमन्त्रीले सर्वोच्चलाई पठाएका सात कारण

यी हुन् प्रधानमन्त्रीले सर्वोच्चलाई पठाएका सात कारण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्नुपर्ने सात वटा कारण पेश गरेका छन् । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले माग गरेबमोजिम महान्यायाधिवक्ताको कार्यालयमार्फत हिजो आइतबार सात वटा बुँदामा आफ्नो लिखित जवाफ पेश गरेका हुन् । ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएको भन्दै यसको न्यायिक निरुपण आवश्यक नरहेको जिकिर गरेका छन् । वैकल्पिक सरकारको सम्भावनासम...

दाहाल–नेपाल पक्षद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

दाहाल–नेपाल पक्षद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
काठमाडौं । नेकपाको दाहाल–नेपाल पक्षले एक महिनाका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आज शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको आन्दोलन परिचालन समितिको बैठकले पार्टी संगठन पुनर्गठन र संघर्षका कार्यक्रम एकसाथ अघि बढाउने निर्णय गरेको संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले दोस्रो चरणको आन्दोलनका कार्यक्रमबारे जानक...

दाहाल र नेपालले ‘कू’ गर्न थालेपछि प्रधामन्त्रीको साहसिक कदमः गृहमन्त्री

दाहाल र नेपालले ‘कू’ गर्न थालेपछि प्रधामन्त्रीको साहसिक कदमः गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले पुष्पकमल दाहाल र माधवकुमार नेपालले ‘कू’ गरेर पार्टी र सरकारको नेतृत्व हत्याउन खाजेको कारण नै प्रधानमन्त्री केपी शर्मा ओलीले साहसिक राजनीतिक कदम चालेको ठोकुवा गरेका छन् । नेकपा काठमाडौंले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै नेकपा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री थापाले चुनाव अगावै सरकार र महाधिवेशनबिनै पार्टीको नेतृत्व हत्याउने षडयन्त्र सफ...

राष्ट्रपतिविरुद्ध अमार्यादित नारा लगाउनेलाई छोड्दैनौंः अनेमसंघ

राष्ट्रपतिविरुद्ध अमार्यादित नारा लगाउनेलाई छोड्दैनौंः अनेमसंघ
काठमाडौ । अखिल नेपाल महिला संघ (अनेमसंघ) राष्ट्रपतिविरुद्ध व्यक्त भएका अराजक अभिव्यक्तिलाई लिएर कानुनी कारवाहीमा जाने भएको छ । अनेमसंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । अनेमसंघका सह संयोजक सिता पौडेलले राष्ट्रपतिविरुद्ध सडकमा लागेका नारा अशोभनीय मात्रै नभएर महिलाको इज्जतमाथि नै धावा बोल्ने खालका भएकाले अनेमसंघ कानुनी कार्वाहीको माग गर्दै अघि बढ्ने बताइन् । उनले यस्तो...

सभामुखबाट किर्ते काम भयो, लज्जास्पद भयोः प्रधानमन्त्री

सभामुखबाट किर्ते काम भयो, लज्जास्पद भयोः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थपुर्तिमा केन्द्रित रही अराजक भएकाले संसद विघटन गरिएको बताएका छन् । प्रधानमन्त्री ओलीले सभामुख र सांसदहरू अनुशासनहीन भएको तथा सर्वसम्मत नेता रहको आफूविरुद्ध अराजक काम गरेकाले संसद् विघटनको कदम चाल्नुपरेको पनि प्रष्ट पारेका छन् । प्रवासी नेपाली एकता मञ्चका नेता र कार्यकताहरूको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै प...

शंकर पोखरेलले भने, ‘ओलीको नेतृत्वमा एकजुट भएर चुनावमा जाऔं’

शंकर पोखरेलले भने, ‘ओलीको नेतृत्वमा एकजुट भएर चुनावमा जाऔं’
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विभाजित नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपाललाई केपी ओलीको नेतृत्वमा एकजुट भएर चुनावमा जान आह्वान गरेका छन् । आज शुक्रवार दाङमा आयोजित गणतन्त्र दैनिकको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेकपा प्रदेश इन्चार्ज समेत रहेका पोखरेलले प्रतिनिधिसभा पुनस्र्थापना नहुने भएकाले नहुने बाटोमा नहिँड्नसमेत आग्रह गरे । पोखरेलले भने, ‘फेरि पनि म भन्छ...