कोराना : गर्भको शिशुमा सर्दैन सङ्क्रमण

कोराना : गर्भको शिशुमा सर्दैन सङ्क्रमण
यलुु जोशी काठमाडौँ, भदौ १३ गते । गर्भवती महिलालाई कोरोना सङ्क्रमण भए पनि पेटको नानी (भ्रूण)मा सङ्क्रमण सर्ने जोखिम न्यून हुन्छ । यद्यपि, प्रसूतिपछि भने सङ्क्रमित आमाबाट बच्चामा भाइरस सर्ने जोखिम रहने हुनाले सावधानी अपनाउनुपर्ने हुन्छ । परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका स्त्रीरोग विशेषज्ञ डा कृतिपाल सुवेदीका अनुसार, सामान्य अवस्थामा भन्दा पनि गर्भवती हुँदा कोरोना जोखिम बढी हुन्छ । तर, ग...

मन्त्रिपरिषद विस्तारका विषयमा प्रधानमन्त्री देउवा, दाहाल र नेपालबीच छलफल

मन्त्रिपरिषद विस्तारका विषयमा प्रधानमन्त्री देउवा, दाहाल र नेपालबीच छलफल
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहसँग आज आइतबार बिहान छलफल गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन । नेताहरूबीच करिब दुई घण्टा छलफल भएको थियो । सरकार सञ्चालन र मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको स्रोतले जनाएको छ । देउवाले शनि...

आठ महिनाकी छोरीसहित एकै परिवारका तीन जनाले गरे आत्महत्या

आठ महिनाकी छोरीसहित एकै परिवारका तीन जनाले गरे आत्महत्या
काठमाडौं । झापाको कनकाई नगरपालिका–१ रमाइलो टोलमा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन । आत्महत्या गर्नेमा ४० वर्षीय रवीन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना विश्वकर्मा र आठ महिनाकी छोरी रुविना विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई आफ्नै घरभित्र आज बिहान झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मुनाले आठ महिने छोरीलाई छातीमा टाँसेर...

दीपाश्रीको जन्मदिनमा दिपकले लेखे, ‘जस्ले जे भनोस उनी संसारकै सबैभन्दा जाती छिन्…’

दीपाश्रीको जन्मदिनमा दिपकले लेखे, ‘जस्ले जे भनोस उनी संसारकै सबैभन्दा जाती छिन्…’
काठमाडौं । हाँसोको दुनियाँमा धेरैको मन मस्तिष्कमा बस्न सफल लोकप्रिय हास्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको आज जन्मदिन । उनको जन्मदिनको अवसरमा दीपाश्रीका नजिकका साथी, सहयात्री कलाकार, निर्देशक तथा निर्माता दीपकराज गिरीले आज बिहानै सामाजिक सञ्जालमार्फत शुभकामना ब्यक्त गरेका छन । दीपालाई शुभकामना दिँदै दिपकले ३० वर्ष अगाडिको कुरा समेत खोलेका छन। गिरीले सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस ...

देशभरिका अस्पतालहरूका लागि २० हजार स्वास्थ्यकर्मी थप्नुपर्छ : स्वास्थ्य राज्यमन्त्री

देशभरिका अस्पतालहरूका लागि २० हजार स्वास्थ्यकर्मी थप्नुपर्छ : स्वास्थ्य राज्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरिका अस्पतालहरूका लागि करिब २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने बताएका छन् । भरतपुर अस्पतालमा आयोजित स्वागत कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले चिकित्सक, नर्स र प्यारामेडिकलको दरबन्दी थप्नुपर्ने आवश्यकता रहेको औल्याए । गरिब जनताले सहज उपचार पाउनका लागि जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले सरकारी अस्प...

माओवादी केन्द्रले तोक्यो प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज

माओवादी केन्द्रले तोक्यो प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ । आज आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले विभागको प्रमुख पनि तोकेको छ भने जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई द...

क्रियाशील सदस्यको सूची तत्काल सार्वजनिक गर्न नगरे आन्दोलन गर्ने चेतावनी

क्रियाशील सदस्यको सूची तत्काल सार्वजनिक गर्न नगरे आन्दोलन गर्ने चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यको सूची तत्काल सार्वजनिक गर्न नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । वडा अधिवेशन नजिक आइसक्दा पनि क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक नहुनु आपत्तिजनक रहेको भन्दै उनीहरुले सोमबारसम्म क्रियाशील सदस्यताको सूची सार्वजनिक नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । यस्तो माग गर्ने अधिकांश सभापतिहरु संस्थापन इतर समूह निकट रहेका छन् । ...

दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध दायर भएको रिटको सुनुवाई संवैधानिक इजलासमा हुने

दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध दायर भएको रिटको सुनुवाई संवैधानिक इजलासमा हुने
काठमाडौं, भदौ ३ । सरकारले जारी गरेको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध दायर भएको रिटको सुनुवाई संवैधानिक इजलासमा हुने भएको छ । दल विभाजन सम्बन्धी अध्यादेशबिरुद्ध दायर भएका ६ वटा रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको हो । उक्त रिटको सुनुवाईका लागि भदौ ११ गते पेसी तोकिएको छ । अधिवक्ता श्रीकान्त बराल, प्रवेश केसी, अनुप अर्याल र सकुन्तला भुसालले अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रि...

कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा

कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा
काठमाडौं । सरकारले कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । साथै सरकारले भदौ ७ गते परेको गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ। यसअगाड...

प्रदेश २ मा नेकपा एमालेभन्दा नवगठित एमाले (समाजवादी) बलियो

प्रदेश २ मा नेकपा एमालेभन्दा नवगठित एमाले (समाजवादी) बलियो
काठमाडौं । प्रदेश २ को प्रदेशसभामा नेकपा एमालेभन्दा माधव नेपालको नवगठित एमाले (समाजवादी) बलियो देखिएको छ । प्रदेशसभामा एमालेबाट प्रतिनिधित्व गर्ने कुल २१ सांसदमध्ये १३ जना माधव पक्षमा खुलेका छन् भने एमालेमा ८ जना मात्रै छन् । एमालेका कुन सांसद कता ? एमाले समाजवादीमा खुलेका १. अशोककुमार यादव, सिरहा २. गोविन्दबहादुर न्यौपाने, सप्तरी ३. डिल्लीप्रसाद उप्रेती, सर्लाही ४. नागेन्द्र राय यादव,...