वीपी प्रतिष्ठानको भ्रष्टाचार,अख्तियारको छापा र आन्दोलनकारीहरु माथी नेै कार्वाहीको माग

वीपी प्रतिष्ठानको भ्रष्टाचार,अख्तियारको छापा र आन्दोलनकारीहरु माथी नेै कार्वाहीको माग
धरान । भ्रष्टचार र चिकित्सक आन्दोलनका कारण विगत दुई महिना देखि नेपाली सन्चार माध्यममा हट केक बन्दै आएको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै हप्ता पुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर अर्को तरङ्ग उत्पन्न गरी दिएको छ । हुन त प्रदेश न १ मा सबै भन्दा बढी वीपी प्रतिष्ठान कै उजुरीहरु अख्तियारमा पर्ने गरेको अख्तियार सुत्रले बताएको छ । अख्तियारले पनि दुई वटा मुद्धालाई...

आन्चलिक गीत इनरुवा बजारको म्युजिक भिडियो बजारमा

आन्चलिक गीत इनरुवा बजारको म्युजिक भिडियो बजारमा
धरान । गीतकार तथा संगीतकार उमेश रेग्मीले आफ्नो जन्मस्थान इनरुवाको प्रबर्द्धनको लागी अर्को नयाँ युगल गीत ‘ इनरुवा बजारमा ’म्युजिक भिडियो सहित आफ्नो युट्युब च्यानल गोत्र इन्टरटेन्मेन्टमार्फत सार्वजनिक गरेका छन्। चर्चित गायक विश्व नेपाली र चर्चित गायिका टीका प्रसाईको आवाजमा रहेको ‘इनरुवा बजारमा’ बोलको गीतलाई राजन इसानले संगीत संयोजन गरेका छन् । युवराज वाइबाको निर्देशनमा तयार भएको भिडियोमा ...

ढुंगा दुर्घटनाका घाइते र मृतकका परिवारलाई पत्रकार रावलद्वारा राहत वितरण

ढुंगा दुर्घटनाका घाइते र मृतकका परिवारलाई पत्रकार रावलद्वारा राहत वितरण
धनगढी गत साउन १७ गते कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएकी मोहन्याल गाउँपालिका—३ की २० वर्षीया उर्मिला सलामीमगर मृत अवस्थामा फेला परिन् । उनीसँगै वेपत्ता भएकी उनकी १० दिने छोरी प्राप्ति सलामी मगर र गर्भवती अवस्थामा रहेकी पार्वती थापा मगर अझै वेपत्ता छन् । ‘हामीले घटना भएदेखि नै खोजी जारी राखेका छौं,’ इलाका प्रहरी कार्यालय, सुँगरखालका इन्चार्ज राजेन्द्र कुमालले भन्नुभयो, ‘तर, अझै भेटे...

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको भविष्य फेरी प्रधानमन्त्री कार्यलयको कोर्टमा

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको भविष्य फेरी प्रधानमन्त्री कार्यलयको कोर्टमा
धरान । आनन्द श्रेष्ठ । धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत ६० दिन देखि जारी प्रतिष्ठान सुद्धिकरणको आन्दोलन अन्तत नया सरकारले गठन गरी दिएको डा. वैकुण्ठ आचार्यको समस्या पहिचान तथा छानवीन कार्यदलले सरकारलाई ४६ पृष्ठको प्रतिवेदन वुझाएपछि अब प्रतिष्ठानको भविष्य फेरी प्रधानमन्त्री कार्यलयको कोर्टमा पुगेको छ । प्रतिष्ठानका कुलपति तथा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवा...

संसदमा ओलीको दमदार भाषणः प्रतिपक्ष पनि भएको आभास

संसदमा ओलीको दमदार भाषणः प्रतिपक्ष पनि भएको आभास
काठमाडौं । प्रधानमन्त्रीबाट बहिर्गमन भएयता निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार पहिलोपटक संसद बैठकमा भाषण गरेपछि संसदमा प्रतिपक्ष पनि रहेको महसुस भएको छ । वर्तमान सरकारले हालै सार्वजनिक गरेको साझा कार्यक्रम लक्षित थियो ओलीको भाषण । उनले साझा कार्यक्रमको केस्राकेस्रा केलाउँदै वर्तमान सरकार र प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ गठवन्धनका सबै मुख्य पात्रहरूलाई पालैपालो हिर्क...

२४ घण्टामा नेपालमा ४ हजार ९०४ जना कोरोनाका बिरामी

२४ घण्टामा नेपालमा ४ हजार ९०४ जना कोरोनाका बिरामी
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९०४ जना कोरोनाका बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १२३ (५९०६ एन्टीजेन र १३२१७ पीसीआर) नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । मंगलबार थप ३५ जनाको कोभिड संक्रमणको कारण मृत्यु भएको छ । मृत्युदर ५.१८ प्रतिशत पुगेको छ । २ हजार ११५ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या उकालो लाग्दै ३७ हजार ३३२ पुगेको छ । क...

२०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित

२०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो । बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यालयहरुले पठाएको मूल्यांकनलाई बोर्डले प्रमाणीकरण गरेको बताए । विद्यार्थीहरुको जीपीएस बोर्डले नकेलाएको उनको भनाइ छ । ४ लाख ७४ हजार २ सय ७८ विद्यार्थीको नतिजा प्रमा...

कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । कोभिड १९ का कारण परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ । महामारीको परिस्थिति अनुकूल भएपछि परीक्षा संचालन गर्ने निर्णय आज बसेको बोर्ड बैठकले गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए । फेरि परीक्षा गर्नेबारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । गतवर्ष कक्षा १२ को परीक्षा मंसिरमा महीनाम...

२४ घण्टामा नेपालमा ३ हजार ९३८ कोभिडका बिरामी थपिए

२४ घण्टामा नेपालमा ३ हजार ९३८ कोभिडका बिरामी थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ९३८ कोभिडका बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ४०८ नमुना (११ हजार ८७० पीसीआर र ६५३८ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् । बिहीबार थप ३७ जनाको मृत्यु भएको छ । २ हजार १२ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३४ हजार ४२२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख १७ हजार जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । काठमाडौं...

आगामी ५ महिनामा करिब २ लाख कोरोना संक्रमित थपिने सम्भावना

आगामी ५ महिनामा करिब २ लाख कोरोना संक्रमित थपिने सम्भावना
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी ५ महिनामा करिब २ लाख कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ । आज बिहीबार प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाले यो तथ्यांक प्रस्तुत गरेको हो । महाशाखाका प्रमुख डा. गुणराज लोहनीले मसिंरसम्ममा १ लाख ९३ हजार ८ सय ५६ संक्रमित थपिने सम्भावना रहेको बताए । ३८ हजार ७ सय ७१ जनालाई ...