तीजले समाज र राष्ट्रलाई भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पुर्‍याउछ : राष्ट्रपति

तीजले समाज र राष्ट्रलाई भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पुर्‍याउछ : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पु¥याउने बताएकी छन् । हरितालिका तीज २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तीज पर्वले चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताएकी हुन् । तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भम...

एमसीसी उपाध्यक्ष फतिमाको टोलीले ओलीसहितका नेतालाई भेट्दै

एमसीसी उपाध्यक्ष फतिमाको टोलीले ओलीसहितका नेतालाई भेट्दै
काठमाडौं । अमेरिकी अनुदान सम्झौता एमसीसी उपाध्यक्ष फतिमा सुमारसहितको प्रतिनिधिमण्डलले आज राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने भएको छ । आज बिहान काठमाडौं उत्रिएको सुमार नेतृत्वको टोलीले आजै अमेरिकी राजदूत बेरीसँग पनि भेट्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । त्यस्तै आजै दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास भक्तपुरको बालकोटमा भेट्ने कार्...

विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी

विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी
काठमाडौँ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आगामी महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् । कांग्रेस संस्थापक बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भमा आज सुन्दरीजल पुगेका शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । अधिवेशन आउन धेरै दिन बाँकी नरहेको र फेरि अधिवेशनको मुखैमा मात्र उम्मेदवारी घोषणा गरेर पनि राम्रो नहुने भन्दै शर्माले आफ्नो उम्मेदवारी घोषणा गरेको बताए ...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ८६

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ८६
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६ सय १९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय ५८ पीसीआर परीक्षणमा बिहीबार थप १ हजार ६ सय १९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ६५ हजार ९ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ९९२ परीक्षणबा...

कांग्रेस महाधिवेशन : सभापतिमा पौडेल समूहबाट एक मात्रै उम्मेदवार हुने

कांग्रेस महाधिवेशन : सभापतिमा पौडेल समूहबाट एक मात्रै उम्मेदवार हुने
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता राम्रचन्द्र पौडेल समूहले १४ औं महाधिवेशनमा आफूहरूको तर्फबाट सभापतिमा एउटै उम्मेदवार बनाएर जाने घोषणा गरेको छ । आज बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरी पौडेलले पार्टी र लोकतन्त्र बचाउन विचार मिल्ने समूहबाट साझा उम्मेदवारी दिने बताए । पौडेलले आपसमा केही खटपट नगरिकन एकताबद्ध भएर पार्टी बचाउनका लागि, लोकतन्त्रको रक्षाका लागि १४ औं मह...

महिलमामाथि सबैभन्दा नजिकका र प्यारा मान्छेबाट हुन्छ हिंसा

महिलमामाथि सबैभन्दा नजिकका र प्यारा मान्छेबाट हुन्छ हिंसा
काठमाडौं । ‘महिला हिंसा तथा यौनजन्य हिंसाको अवस्था, कानुनी प्रावधान र असर’ विषयमा बागमती प्रदेश स्तरीय भर्चुअल कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकारका लागि महिला, एकल महिला समूहले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशमा हुने यौनजन्य हिंसा र यौनजन्य हिंसाबाट प्रभावितहरूको न्यायमा पहुँचको अवस्था के छ भन्ने बारेमा छलफल भएको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता कविता पाणेले यौनजन्...

राष्ट्रिय गीत हामी नेपाली हामी गोर्खालीमा यसरी देखाइयो देशप्रेमको भावना

राष्ट्रिय गीत हामी नेपाली हामी गोर्खालीमा यसरी देखाइयो देशप्रेमको भावना
काठमाडौँ । सुरेश राज पाठक, मधुसुदन थापा मगर र ममता गुरुङको स्वर रहेको  ‘हामी नेपाली हामी गोर्खाली’  बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतका शब्द शृजना कल्पना आंगबुहागंका हुन् भने गीतमा अशोक कुमार राईको संगीत रहेको छ । बेलायतमा छायांकन गरिएको भिडियो नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको हो । गंगाराजको कम्पोज रहेको गीतमा रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना...

दिपक श्रेष्ठको निर्देशनमा स्मिता र मन्जिलको जोड घटाउ

दिपक श्रेष्ठको निर्देशनमा स्मिता र मन्जिलको जोड घटाउ
धरान / नेपाली चलचित्र क्षेत्रका पुराना चर्चित निर्देशक दिपक श्रेष्ठ अहिले फेरि निर्देशन तथा संचार क्षेत्रमा सक्रिय हुदैछन। नेपाल टेलिभिजन तथा रेडियोमा संचारकर्मीको रुपमा समेत  काम गरिसकेका निर्देशक दिपक श्रेष्ठ अहिले हरेक दिन रेडियो एनआरएन ९९.१ मा बिभिन्न सेलिब्रेटीहरु संग को कुराकानी प्रस्तुत गर्ने गर्दछन् भने चांडै नायिका केकी अधिकारीको प्रमुख भूमिका रहने चलचित्र घिन्तांगको निर्देशन गर्दैछन। ...

प्रधानन्यायाधीश जहिल्यै लाचार

प्रधानन्यायाधीश जहिल्यै लाचार
मात्रिका पौडेल काठमाडौं । संविधानको व्याख्याता सर्वोच्च अदालतभित्रै संविधान सिध्याउने खेल हुँदा पनि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको हस्तक्षेपकारी भूमिका देखिन छाडेको छ । अदालतबाहिरका शक्तिले न्यायाधीशहरूलाई चलाउँदा तत्काल केहीलाई राजनीतिक तथा गुटगत फाइदा भए पनि त्यसले दीर्घकालमा संविधानलाई संकटमा पर्ने टिप्पणी हुन थालेको छ । संविधानले प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलासको कल्पना गरेको...

अब नेपाल र श्रीलंकाबीच सीधा हवाई उडान

अब नेपाल र श्रीलंकाबीच सीधा हवाई उडान
काठमाडौं । नेपाल र श्रीलंकाबीच सीधा हवाई उडान शुरू हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं-कोलम्बो उडान शुरू हुने जानकारी दिएका छन । हप्तामा दुईपटक काठमाडौंबाट कोलोम्बो उडान भर्ने गरी श्रीलंकाको राष्ट्रिय एयरले प्राधिकरणबाट अनुमति लिएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार सो जहाजले आगामी सेप्टेम्बरसम्मका लागि अनुमति लिएको ह...