क्यान्सरपीडितको उपचारार्थ दमकमा राजेशपायल राई र एकदेव लिम्बू आउँदै

क्यान्सरपीडितको  उपचारार्थ दमकमा राजेशपायल राई र एकदेव लिम्बू आउँदै
दमक । सिकल सेल (बोनम्यारो) क्यान्सरबाट पीडित शिवसताक्षी-८ का २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ "मुस्ताङ्ग मनोरञ्जन धमाका २०२२"नामक भब्य कन्सर्ट आउँदो असोज १० गते सोमबार दसैँको पहिलो दिन झापाको दमकमा आयोजना हुँदैछ। सर्वप्रिय गायक (राई इज किङ) राजेशपायल राईसंगै युवापुस्ताका चर्चित गायक एकदेव लिम्बूले पहिलोपल्ट एउटै कन्सर्टमा प्रस्तुति दिने ‘मुस्ताङ्ग मनोरञ्जन धमाका’मा सुनिता संयक लिम्बू, म...

पुनर्स्थापना केन्द्रमा आमाको नाममा खाना वितरण

पुनर्स्थापना केन्द्रमा आमाको नाममा खाना वितरण
धरान । आफ्नो दिवंगत आमा इन्द्रमाया परियारको सम्झनामा ब्रिटिश गोर्खा सैनिकमा कार्यरत सुरेश कुमार परियारले धरान-१२ स्थित अपांग पुनर्स्थापना केन्द्रका पुनर्स्थापित अपांगहरुहरुलाई एक छाक खाना खुवाएका छन्। गत भदौ १४ गते दिवंगत हुनुभएकी आमा इन्द्रमाया परियारलाई श्रदान्जली अर्पण गर्दै पुनर्स्थापना केन्द्रमा आश्रित २८ जना बालबालिका तथा बृद्ध अनाथ- अपांगहरुलाई खाना खुवाएका सुरेश कुमार परियार यसरी आफ्नो ...

“सरी मम” भन्दै जि-बबको नयाँ धमाका

“सरी मम” भन्दै जि-बबको नयाँ धमाका
धरान। एएनटीएफको र्याप ब्याटलमा गाएको "मिलेन लेबल तेरो " शब्दबाट रातारात सोसल मिडिया तथा विशेषत: टिकटकमा भाइरल भएपछि चर्चामा आएका जि-बब अर्थात सुदिप भण्डारीको नयाँ अनअफिसियल गीत "सरी मम " एका एक चर्चामा आइरहेको छ भने सोसल मिडियामा पनि भाइरल भई रहेको छ। "सरी मम " गीतले जि-बबको धमाकेदार री-इन्ट्रीसंगै नेपहपको क्षेत्रमा सही गीतको रचना गरेको चर्चा चलेको छ। अफिसियल रुपमा उनको ए मेरो हजुर - ४ को भाग -भाग...

धरानमा जी- बब र अस्मिता अधिकारी भदौ २५ मा आउंदै

धरानमा जी- बब र अस्मिता अधिकारी भदौ २५ मा आउंदै
धरान । अल नेपाल ठग्स फेमिली ‘एनटीएफ’ले आयोजना गरेको ‘र्‍याप ब्याटल ’ बाट एक्कासी चर्चामा आएका जी- बब नामले लोकप्रिय बनेका र्‍यापर सुदिप भण्डारी पहिलोपल्ट धरानमा आगामी भदौ २५ गते शनिबार आयोजना हुने " टूबोर्ग फुल भोल्युम कन्सर्ट "को लागि आउने भएका छन्। फुल भोल्युम कन्सर्टमा जी- बब सँगै अहिलेकी लोकप्रिय गायिका अस्मिता अधिकारीले पनि आफ्नो गीतहरु प्रस्तुत गर्नेछिन् भने चर्चित ...

दिपक लिम्बु , नबिन थेबे र ताराप्रकाश लिम्बुको तिमी  नै तिमी

दिपक लिम्बु , नबिन थेबे र ताराप्रकाश लिम्बुको तिमी  नै तिमी
धरान। गायक दिपक लिम्बुको नयाँ गीत " तिमी नै तिमी" युट्युब मार्फत सार्वजनिक गरिएको छ। संगीतकार तारा प्रकाश लिम्बु को संगीत रहेको " तिमी नै तिमी" गीतको रचंना नबिन थेबेको रहेको छ। गायक राजेश पायल राईको चर्चित गीत " बल्ल भेट भो आदाङ्गबे "का रचनाकार नबिन थेबेको रचनामा लामो समय पछि नयाँ गीत सार्वजनिक भएको हो। गायक दिपक लिम्बुको अभिनय रहेको भिडियो दिपक गजमेरले छायाँकन तथा सम्पादन गरेका हुन्। भिडियो लिङ...

भदौ ८ गते बिराटनगरमा सुशान्त केसी आउंदै

भदौ ८ गते बिराटनगरमा सुशान्त केसी आउंदै
धरान। आउँदो भदौ ८ गते बुधबार युवापुस्ता माझ लोकप्रिय गायक सुशान्त केसी पहिलोपल्ट बिराटनगरमा सांगीतिक कार्यक्रमको शिलशिलामा आउँदैछन्। ८ महिना अगाडी बिराटनगरको एयरपोर्ट मोडमा खुलेको तृष्णा द कार्भिङ्ग एण्ड टेल्स रेस्टुरेन्टमा आयोजना हुने कार्यक्रमको लागि गायक सुशान्त आफ्नो सांगीतिक टोलिका साथ आउने छन्। गायक सुशान्तको रिसाउने भए , आमा , साथी , सताएर , बेहोस , गुलाबी , फोनको नम्बर लगायतका गीतहर...

राजेश पायल राईको स्वर,नायिका मिरुना मगरको अभिनय रहेको “मियो हौ तिमी मेरो मायाको ” चर्चाको शिखरमा

राजेश पायल राईको स्वर,नायिका मिरुना मगरको अभिनय रहेको “मियो हौ तिमी मेरो मायाको ” चर्चाको शिखरमा
काठमाण्डौं । राई इज किङ्ग राजेश पायल राई र युके निवासी गायिका कल्पना राईको आवाजमा रहेको नयाँ गीत “मियो हौ तिमी मेरो मायाको ” भिडियो छोटो समयमै दर्शकस्रोताहरूबाट अत्याधिक रूचाईएको छ। नेपाली गीतसंगीत जगतमा चर्चा चुलिदै गएको “मियो हौ तिमी मेरो मायाको ” बोलको गीतमा टिका चाम्लिङ्गको शब्द रचना तथा शान्ति राम राई को संगीत रहेको छ । गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । प्रेमको सुनौला पलहरुलाई गीतमा आकर्...

साऊन २८ मा धरानको सैनिक भवनमा सँगसँगै बाँच्न पाउं को प्रिमियर हुँदै

साऊन २८ मा धरानको सैनिक भवनमा सँगसँगै बाँच्न पाउं को प्रिमियर हुँदै
धरान । धरानको सैनिक भवनमा आगामी साउन २८ गते‘सॅंगसॅंगै बाच्न पाऊॅं’ नामक नेपाली कथानक चलचित्रको प्रिमियर शो हुने भएको छ। "नेपाली कला तथा साहित्यको संरक्षण र प्रवर्द्वन गरौं" भन्ने मूल नाराको साथ चलचित्र प्रदर्शन हुने भएको हो। चलचित्रमा गौरव पहाडी, बिमला खजुम लिम्बू,उदय सुब्बा, सुरविर पण्डित र जीवन लिम्बू लगायतका कलाकारहरुको अभिनय रहेको छ भने मिलन चोङबाङ (लिम्बू)को निर्देशन र भीम चोङबाङ, ईन्द्र चोङ...

टुहुरी छोरीकाे कथामा आधारित गीत ‘म टुहुरी’ सार्वजनिक

टुहुरी छोरीकाे कथामा आधारित गीत ‘म टुहुरी’ सार्वजनिक
धरान / गायिका रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ । आमा बाबु गुमाएर टुहुराे बनेका छाेरा-छारीकाे कथामा आधारित गीत सार्वजनिक भएको छ । राजन क्षेत्रीको शब्द सङ्गीतमा रहेको उक्त गीतमा आमा बाबु गुमाएपछि एउटी छोरीले पाएको दुःख र गरेको सङ्घर्षलाई देखाउन खोजिएको छ । पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानल च्यानल मार्फत सार्वजनिक उक्त गीतमा रमा अधिकारी, युनिसा दाहाल, पवन सुवेदी, निरू केसी, मिना राई...

धरानमा ग्लेन्स फेशन शो आयोजना हुने

धरानमा ग्लेन्स फेशन शो आयोजना हुने
धरान | बण्डल एजेन्सी धरानको आयोजनामा हुने " ग्लेन्स फेशन शो २०२२" को लागि बीस जना धरान तथा इटहरीका मोडलहरु अडिसनबाट छानिएका छन् । धरान मेगा कलेजमा आयोजना गरिएको अडिशनबाट मोडलहरु छानिएका हुन। आगामी भदौ अन्तिम साता धरानमा आयोजना हुने फेशन शोका कोरियोग्राफी मिस स्टेट १ तेस्रो संस्करण बिजेता श्वेता भुजेलले गर्दैछिन । भुजेल कोरियोग्राफरको रुपमा पहिलो पल्ट काम गर्दैछिन। यस अघि बण्डल रनवे फेशन शोको ती...