अष्टलक्ष्मी: अल्पकालीन मुख्यमन्त्रीमा लोभिँदा प्रतिष्ठामा धक्का

अष्टलक्ष्मी: अल्पकालीन मुख्यमन्त्रीमा लोभिँदा प्रतिष्ठामा धक्का
रामकुमार डिसी काठमाडौं । अनेपक्षित तवरले वागमती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यको सत्तायात्रा अल्पकालमै टुंगिएको छ । मुख्यमन्त्री बनेको ७१ दिनमा नै उनी राजीनामा दिएर हिँड्न वाध्य भइन् । उनको बर्हिगमन सँगै एमालेले तेस्रो प्रदेश सरकार गुमाएको छ । नेकपा (एमाले) विभाजनको डिलमै पुग्दासम्म माधव नेपाल समूहकी एक हस्ति थिइन् शाक्य । तर, मुख्यमन्त्रीको अफर आएपछि उनी गुट परिवर्तन गर्दै सं...

एमाले नुवाकोटमा पहिलोपटक महिला अध्यक्षमा निर्वाचित

एमाले नुवाकोटमा पहिलोपटक महिला अध्यक्षमा निर्वाचित
  विदुर । नेकपा एमालेको नुवाकोटस्थित लिखु गाउँपालिका अध्यक्षमा दुर्गादेवी पुडासैनी अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् । पुडासैनी अध्यक्षमा निर्वाचित हुने जिल्लाकै एकमात्रै महिला हुन् । अध्यक्षमा चारजना प्रत्यासी रहे पनि लामो छलफलपछि पुडासैनीको नाममा सहमति भएको एमालेले जनाएको छ । पुडासैनी नेकपा विभाजन भएको बेला केपी ओली पक्षमा सक्रिय थिइन । गत स्थानीय निर्वाचनमा एमालेको तर्फबाट उप...

हङकङ निवासी पत्रकार किसन राईको नेपालमा भीरबाट लडेर निधन

हङकङ निवासी पत्रकार किसन राईको नेपालमा भीरबाट लडेर निधन
हिमाल समाचारले राइको हत्या भएको टाइटल राखेर घटनालाई रहस्यमय बनाइदिएको छ। काठमाडौं । हङकङमा बसेर पत्रकारिता गरिरहेका ५४ वर्षीय पत्रकार किसन राईको नेपालमा भीरबाट लडेर निधन भएको छ । काठमाडौंबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा हिजो आइतबार साँझ भीरबाट लडेर उनको निधन भएको हो । गाडी रोकेर शौच जानेक्रममा लडेर राई...

चैत्रको पहिलो साताभित्रै स्थानीय तहको निर्वाचन गर्न सिफारिस

चैत्रको पहिलो साताभित्रै स्थानीय तहको निर्वाचन गर्न सिफारिस
काठमाडौं । निर्वाचन आयोगले आगामी चैत्र महिनाको पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले कानून बमोजिम चैत पहिलो साताभित्र स्थानीय तहको चुनाव हुनुपर्ने बताएको हो । स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल जेठ ५ मा सकिदैछ । त्यसभन्दा तीन महिनाअघि नै निर्वाचन हुनुपर्छ । स्थानीय तहको निर्वाचन गर्न ६ महिना भन्द...

सुदूरपश्चिम प्रदेश सरकारले प्रत्येक जिल्लालाई २५-२५ लाख दिने

सुदूरपश्चिम प्रदेश सरकारले प्रत्येक जिल्लालाई २५-२५ लाख दिने
काठमाडौं । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रत्येक जिल्लालाई २५-२५ लाख दिने निर्णय गरेको छ । अविरल वर्षासँगै प्रदेशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो तथा उद्दार र राहतका विषयमा छलफल गर्न मुख्यमन्त्री भट्टले आज बोलाएको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । उक्त बैठकमा सुदूरपश्चिम प्रदेश सरकारले तत्कालको लागि बाढी प्रभावित सुदूरपश्चिमका सबै जिल्लाहरूमा २५ लाख रुपैयाँ उपलब्ध गर...

हर्षु राईको देशभक्ति गीत ‘मेरो देश नेपाल’ को म्युजिक भिडियो सार्वजनिक

हर्षु राईको देशभक्ति गीत ‘मेरो देश नेपाल’ को म्युजिक भिडियो सार्वजनिक
धरान । गायिका हर्षु राईको राष्ट्रिय भावमा समर्पित गीत " मेरो देश नेपाल’को भिडियो सार्वजनिक गरिएको छ । सोमबार धरानको बराह कम्प्लेक्सको हलमा आयोजित भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ र धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले प्ले बटन थिचेर गीतको भिडियो सार्वजनिक गरे । गोपाल दाहालको शब्द रचना, विनोद प्रियदर्शी राईको सङ्गीत र किरण कँडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो नग...

धरानमा एसियाको टप सुरक्षा निगरानी उपकरण दाहुवा ब्रान्डको  प्रबर्द्धनात्मक कार्यक्रम सम्पन्न

धरानमा एसियाको टप सुरक्षा निगरानी उपकरण दाहुवा ब्रान्डको  प्रबर्द्धनात्मक कार्यक्रम सम्पन्न
धरान / अन्तर्राष्ट्रिय चिनियाँ कम्पनी दाहुवा टेक्नोलोजीका भिडियो सुरक्षा निगरानी उपकरणहरुको प्रबर्द्धनात्मक कार्यक्रम धरानको बराह शपिङ्ग कम्प्लेक्सको हलमा सम्पन्न भएको छ । दाहुवा टेक्नोलोजीका लागि सुनसरीको इटहरी स्थित आधिकारिक विक्रेता हाई टेक कम्प्युटर एन्ड ईलेक्ट्रोनिक्स तथा धरान स्थित आधिकारिक विक्रेता जिग्बी टेक सोलुसन प्रालिको आयोजना तथा नेपालको आधिकारिक विक्रेता टेक वर्ल्ड डिस्ट्रिव्युसन...

एमाले विधान महाधिवेशन : सात उपाध्यक्ष र सचिव राख्नुपर्ने, कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने

एमाले विधान महाधिवेशन : सात उपाध्यक्ष र सचिव राख्नुपर्ने, कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने
काठमाडौं । नेकपा एमालेमा सात उपाध्यक्ष र सात सचिव राख्नुपर्ने सुझाव आएको छ । बिधान मस्यौदामाथिको छलफलका क्रममा अधिकांश टोलीबाट सो सुझाव आएको हो । दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफलपछि टोली नेताले निश्कर्षका रुपमा सात सात उपाध्यक्ष र सचिव राख्नुपर्ने र कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने ब्यवस्था हुनुपर्ने बताए । हाल प्र...

एमालेको प्रथम विधान महाधिवशेन शुरु, प्रस्तुत प्रस्तावहरुमाथि समूहगत छलफल गर्न १० समूह बनाइयो

एमालेको प्रथम विधान महाधिवशेन शुरु, प्रस्तुत प्रस्तावहरुमाथि समूहगत छलफल गर्न १० समूह बनाइयो
कामाडौं । नेकपा एमालेको आजदेखि ललितपुरको गोदावरीमा शुरु भएको प्रथम विधान महाधिवशेनमा प्रस्तुत प्रस्तावहरुमाथि समूहगत छलफल गर्न समूह बनाइएको छ। अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरलले पेस गरेको सांगठानिक र उपहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न १० समूह बनाइएको छ। समूहगत छलफलको सहजिकरण गर्ने जिम्मा २० नेताले पाएका छन् । भ...