धरानको भिन्टेज फेमेली रिसोर्टमा अर्को मुखर्जी आउँदै

धरानको भिन्टेज फेमेली रिसोर्टमा अर्को मुखर्जी आउँदै
धरान । पुराना नेपाली गीतहरुलाई कभर भर्सनका रुपमा गाएर नेपाली प्रशंसक बटुल्न सफल कलकत्ताका गायक तथा संगीतकार अर्को मुखर्जी पहिलोपल्ट धरानमा आफ्नो एकल कार्यक्रमको लागि यहि मङ्सिर २५ गते शनिबार आउँदैछन। धरानको बगरकोटको पुल पारी रहेको भीन्टेज फेमेली रिसोर्टमा आफ्नो ब्याण्ड मेम्बर सहित गायक अर्को मुखर्जी आउने भएका छन। बिभिन्न बंगाली चलचित्रहरुमा समेत आफ्नो स्वर दिएर चर्चित बनेका उनि बिषेशत लोक स...

धरानमा पौष ३ गते टुबोर्ग  मेगा लाइभ कन्सर्ट हुँदै

धरानमा पौष ३ गते टुबोर्ग  मेगा लाइभ कन्सर्ट हुँदै
धरान / चर्चित ब्याण्ड रबिन एंड द न्यु रेभुलुसन ब्याण्ड आगामी पौष ३ गते शनिबार धरानमा आयोजना हुने "टुबोर्ग मेगा लाइभ कन्सर्ट "मा आफ्नो प्रस्तुतिको लागि धरान आउने भएको छ। रबिन एंड द न्यु रेभुलुसन ब्याण्डका मुख्य गायक रबिन तामांग अहिले "रियालिटी शो ब्याण्ड च्याम्पियन नेपाल "को शुटिंगमा व्यस्त छन। बिभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेको तामांगको केटा -केटी , दम मरो दम ,चिसो चिसो हावामा ,आध...

दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा र बराहक्षेत्रको विषयको वृतचित्र सार्वजनिक

दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा र बराहक्षेत्रको विषयको वृतचित्र सार्वजनिक
धरान / नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौंले बनाएको सनुसरीका धार्मिक पर्यटकीय स्थलको वृतचित्र सोमबार धरानमा सार्वजनिक गरिएको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वृतचित्र सार्व जनिक गर्नु भएको छ । सोही अवसरमा दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा र बराहक्षेत्रको सम्पदा र वास्तुकलाः एक अध्ययन विषयक पुस्तकको समेत लोकापर्ण गरिएको छ । प्राडा सोमनाथ खतिवडाद्वारा लिखित पुस्तकको सम्पादन नेपाल ...

१ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जना पक्राउ

१ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जना पक्राउ
काठमाडौं । १ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका-१० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका १३ ताहाचल ठेगाना भएका २८ वर्षीय रोजन भुजेल रहेका छन । उनीहरुमध्ये भुजेललाई बुधबार काठमाडौं कालिमाटी र भण्डारीलाई बिहीबार काठमाडौं महानगरपालिका ९ एयरपोर्टबाट महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रह...

सौताको छोरालाई विष खुवाएर हत्या गर्ने महिला भारतबाट पक्राउ

सौताको छोरालाई विष खुवाएर हत्या गर्ने महिला भारतबाट पक्राउ
काठमाडौं । सौताको छोरालाई बिषादी खुवाई हत्या गरी फरार रहेकी बाजुरा खप्तड छेडेदह गाउँपालिका-२ घर भई कैलालीको धनगढी उप-महानगरपालिका-२ मालिका टोल डेरा गरी बस्ने ३५ वर्षीया मागी रोकाया हिजो बिहीबार भारतबाट पक्राउ परेकी हुन । भारतमा रहेका मागीका श्रीमान ३५ वर्षीय बहादुर रोकायाले मंसिर २ गते आफन्तलाई फोन गरी मागी रोकाया सम्पर्कविहीन भएकोले डेरामा गई बुझी दिन भनि खबर गरेकोमा उनका आफन्तले उक्त डेरामा बाल...

मनोरञ्जन क्षेत्रमा श्रमिकको अवस्था बारे सर्वेक्षण, अधिकांश मनोरञ्जन स्थल मापदण्ड विपरित

मनोरञ्जन क्षेत्रमा श्रमिकको अवस्था बारे सर्वेक्षण, अधिकांश मनोरञ्जन स्थल मापदण्ड विपरित
काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर २६ अन्तर्गत ठमेल, गोँगबु, रानीवारी लगायतका क्षेत्रमा रहेका २ सय १६ वटा मनोरञ्जन क्षेत्र मध्ये अधिकांश मनोरञ्जन स्थल मापदण्ड विपरित संचालनमा रहेका छन । महिलाका निम्ति महिला मञ्च नेपालले गरेको सर्वेक्षण अनुसार यी स्थानहरूमा संचालित मनोरञ्जन क्षेत्र मध्ये कतिपय दर्ता नै नगरी संचालन गरिएका छन भने कतिपयको नविकरण नभएको र कतिपयले होर्डिङ बोर्ड समेत नराखेर मापद...

फरक भूमिकामा प्रियारानी लामा

फरक भूमिकामा प्रियारानी लामा
धरान / मोडल तथा कोरियोग्राफर प्रियारानी लामा अहिले म्युजिक भिडियोमा आफुलाई सक्रिय बनाउँदै छिन। बालगायकको रुपमा एक समय निक्कै चर्चामा आएका गायक प्रेम परियारको स्वर रहेको गीत " यो मुटु त तिम्रै हो " बोलको गीतको म्युजिक भिडियोमा डिमन क्षेत्री र सुप्रिया खनाल संगै प्रियाले स्क्रिन शेयर गरेकी छिन । म्युजिक भिडियोमा प्रियारानी लामाले नेगेटिभ भूमिकामा अभिनय गरेको हेर्न पाइन्छ। करिब १३ वर्ष उमेरबाट ...

रविल श्रेष्ठको गीतमा प्रियारानी लामाको अभिनय

रविल श्रेष्ठको गीतमा प्रियारानी लामाको अभिनय
धरान / धरानबाट थुप्रै गायक /कलाकारहरुले नेपाली संगीत तथा मनोरंजन क्षेत्रमा आफ्नो नाम राखेका छन। यहि क्रममा धरानका गायक रविल श्रेष्ठले आफ्नो नयाँ गीत "आफ्नो लागि "म्युजिक भिडिओ सहित रिलिज गरेका छन। लोकप्रिय कोरियोग्राफर तथा मोडल प्रियारानी लामाको मुख्य अभिनय रहेको गीतको भिडियो सृष्टि राईको निर्देशनमा तयार भएको हो । समस्टी राईको कला निर्देशन , अभि साम्पाङ्ग राईको सम्पादन , समन महर्जनको छायांकन र ...

राई डी हाङ्गखिम , दिनेश सुब्बा र ज्ञान सुब्बाको सहकार्यमा “सुखमा पनि दु :खमा पनि”

राई डी हाङ्गखिम , दिनेश सुब्बा र ज्ञान सुब्बाको सहकार्यमा “सुखमा पनि दु :खमा पनि”
धरान / सन १९९५ देखि हंगकंगमा बसेर नेपाली सुगम संगीतमा स्तरिय गीत - संगीत पस्किने गायक ज्ञान सुब्बाले युवा गीतकार राई डी हाङ्गखिमको र बरीष्ठ संगीतकार दिनेश सुब्बासँगको सहकार्यमा आफ्नो अर्को नयाँ गीत "सुखमा पनि दु :खमा पनि" बुधबार म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन। आधुनिक पप गायनमा नेपाल म्युजिक एवार्ड २०१८ द्वारा सम्मानित सुब्बाले १३ महिना लामो नेपाल बसाइमा गीत संगीत संबंधी धेरै कुरा अनुभव ...

विकास बजेट कटाएर सञ्चार संस्थालाई १६ करोड बाँडियो

विकास बजेट कटाएर सञ्चार संस्थालाई १६ करोड बाँडियो
रुपन्देही, ११ कार्तिक । अघिल्लो सरकारले रणनीतिक महत्त्वका साथ प्रदेश गौरवको योजनाका रूपमा अघि सारेका पाल्पाको रामपुरदेखि सल्यान कपुरकोटसम्मको उच्च पहाडी राजमार्गको बजेट कटौती गरेको छ । अघिल्लो सरकारले झण्डै ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । अहिले ४ करोड ५० लाख रुपैयाँ छ । लुम्बिनी आयुर्वेदिक चिकित्सालयलाई १५ शय्यामा विस्तार गर्न अघिल्लो सरकारले १ करोड विनियोजन गरेको थियो । अहिलेको सरकारले...