Prashamsa Acharya: A Journey of Perseverance, Faith, and Talent

Prashamsa Acharya: A Journey of Perseverance, Faith, and Talent
Introduction: In a world full of challenges and uncertainties, there are exceptional individuals who emerge as beacons of inspiration. Prashamsa Acharya, a remarkable young girl, has captured the hearts and minds of those who have had the privilege of knowing her. Her journey is a testament to the power of determination, faith, and talent. From being a premature baby to excelling in academics, ...

गायिका बबिनाको ‘माया आफै हुन्छ’ सार्वजनिक

गायिका  बबिनाको ‘माया आफै हुन्छ’ सार्वजनिक
विराटनगर । गायिका बबिना भट्टराईको स्वर तथा संगीत रहेको गीत ‘माया आफै हुन्छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिबि थापाको शब्द, संजय श्रीपालको संगीत संयोजन र प्रकाश खरेलको मिक्सिङ्ग तथा मास्टरिङ रहेको छ । प्रेमभाव समेटिएको गीतको भिडियो भने स्टुडियो भर्सनमा सार्वजनिक गरिएको छ । भिडियोलाई सरोज रञ्जितकारले छायाँकन तथा सम्पादन गरेका हुन् । सुमधुर आवाजकी धनी गायिका बबिनाका यसअघि ‘कति मिठो भूल’, ‘ति...

गायक जितेन लेप्चाको ‘हे दैव’ सार्वजनिक

गायक जितेन लेप्चाको ‘हे दैव’ सार्वजनिक
काठमाडौंँ । गायक जितेन लेप्चाले आफ्नो नयाँ गीत ‘हे दैव’ ल्याएका छन् । सोन वाङ ह्याङमोको शब्द रहेको तथा जितेन लेप्चाको संगीत एवम संजिव बराईलीको एरेन्ज रहेको छ । गीतको भिडियोमा कविता नेपाली र सोन वाङ ह्याङमोको अभिनय छ । गीतको भिडियोमा ट्रयाजेटी प्रेमकथा देखाउन खोजिएको छ । मिलन शंकरको छायाँकन, नकुल खड्काको सम्पादन रहेको भिडियोमा विभोर पोखरेलले निर्देशन गरेका हुन् । ‘हे दैव’ गीतको पुरा भिडियो हेर्न ...

आगमनभित्र भेटिएका दिलिप योञ्जन

आगमनभित्र भेटिएका दिलिप योञ्जन
प्रदीप सापकोटा स्वतन्त्रतापूर्वक आफ्ना भावहरु पोख्ने महत्वपूर्ण माध्यम हो मुक्तक । सामान्यतः चार हरफमा लेखिने यो कविताको एक छोटो प्रभेद हो । चतुष्पदीमा लेखिने मुक्तकमा पहिलो र दोश्रो पंक्तिमा अनुप्रास मिलेको हुन्छ भने तेश्रो पंक्तिमा अनुप्रास स्वतंत्र हुन्छ र अन्तिम चौथो हरफ फेरी अनुप्रास मिल्ने हुनुपर्छ । भोजपूरका दिलिप योञ्जन तामाङ । अमेरिका बस्छन् । तर नेपाली भाषा साहित्यको श्रीवृद्धिको लागि ...

गायक सरगम राईको स्वरमा `जिन्दगीको मोडहरुमा´सार्वजनिक (भिडियो)

गायक सरगम राईको स्वरमा `जिन्दगीको मोडहरुमा´सार्वजनिक  (भिडियो)
काठमाडौं । गायक सरगम राईको सुमधुर स्वरमा सजिएको `जिन्दगीको मोडहरुमा´ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्वयं सरगम राईको शब्द तथा संगीतमा गीत तयार गरिएको छ । गीतमा फडिन्द्र राईले संगीत संयोजन गरेका छ्न। गीतमा दिपा लामाको समेत स्वर सुन्न सकिन्छ । म्युजिक भिडियोमा युवा माँझ निकै रुचाइएका प्र्याङ्क स्टार एलिस राई र विमला खजुमको पनि अभिनय छ । भिडियो एलिस राईको परिकल्पना र निर्देशनमा तया...

मुक्तक

मुक्तक
-वरिष्ठ मुक्तककार उषा शेरचन १ न त छलेर छल्नै सकियो न त ढाँटेर ढाँट्नै सकियो आफ्नै मनको अदालतबाट न त भागेर भाग्नै सकियो ! २ भित्रभित्रै ढलिरहेकी छु म भित्रभित्रै गलिरहेकी छु म देखिँदैन ऊष्णता कतै, तर भित्रभित्रै जलिरहेकी छु म । ३ बिराए पनि बाटाहरू फेरि भेट्टाउँछ हराए पनि खुसीहरू फेरि पलाउँछ नआत्तिनु अँध्यारोसँग यसरी, आज अस्ताए पनि घाम भोलि फेरि उदाउँछ!

पहिलो गल्कोट यात्राको बकपत्र

पहिलो गल्कोट यात्राको बकपत्र
प्रदिप सापकोटा यात्रामा निस्कनु विभिन्न स्थानको बारेमा जानकारी लिनु,रमणीय स्थानहरुको दृष्यपान गर्नु अहा ! कति रमाइलो । नयाँ कुरा सिक्ने अवसर उत्तिक्कै प्राप्त हुन्छ । जिन्दगीले एकोहोरोपनाबाट मुक्ति पाउँछ । २०५९ साल भदौको महिनाको अन्तिम साता अफिसियल कामको लागि बाग्लुङ सदरमुकामदेखि गल्कोट नरेठाँटीसम्मको यात्रा तय गरियो । यो करिब नौ कोष पश्चिमको दुरीमा पर्ने बाग्लुङ जिल्लाको पुरानो सदरमुकाम एरिया हो...

दिलिप योन्जन तामाङको नयाँ मुक्तक संग्रह `आगमन ´सार्वजनिक

दिलिप योन्जन तामाङको नयाँ मुक्तक संग्रह `आगमन ´सार्वजनिक
काठमाण्डौ, १६ बैशाख । कवि ,मुक्तकार , गीतकार तथा समाजसेवी दिलिप योन्जन तामाङको नयाँ मुक्तक सङ्ग्रह “ आगमन “ तथा अमर र अविरलको दोश्रो संस्करणको संयुक्त विमोचन आज काठमान्डौको प्रज्ञा भवन कमलादीमा एक कार्यक्रमका बीच विमोचन भएको छ । हातेमालो साहित्य संगमको आयोजनामा भएको कार्यक्रममा योञ्जनद्धारा लिखित कृतिहरु सार्वजनिक गरिएको हो । कार्यक्रममा स्वागत मन्तव्य पुष्पा धमलाले राखेकी थिइन। बरिष्ठ साहित्यक...

नयाँ बर्षको शुभकामना

नयाँ बर्षको शुभकामना
– दिलिप योन्जन तामाङ , हाल अमेरिका नयाँ बर्ष पनि आउँछ जान्छ सधैं उमेर बढाएर हासो खुसी कसरी मनाउ,आफ्नै उमेर घटाएर ! चाहाना कामना सबैको पुगोस,खै कसरी भनौं सुख शान्ती कहिले आएन नयाँ बर्ष मनाएर ! हुनेलाई सधैं मोजमस्ती छ के नयाँ के पुरानो अरुको हेरेर खै कसरी रमाउ नयाँ बर्ष सजाएर ! सबैको हासो र खुसी देख्छु आफ्नो सधैं पिडा लाउने खाने छैन, खै कसरी मनाउ मनै जलाएर ! पोहोरको सावा ब्याज नतिर्दै नयाँ बर्ष...

महानायकले उदघाटन गरे फिल्ली क्याफे नेपाल आउटलेट

महानायकले उदघाटन गरे फिल्ली क्याफे नेपाल आउटलेट
काठमाण्डौं फिल्ली क्याफे नेपालले एनडी थर्टी नाइन बिजनेश ग्रुप प्राली संगको सहकार्यमा काठमाण्डौंको लाजिम्पाटमा आज देखी फिल्ली क्याफे नेपाल आउटलेटको शुरुवात भएको छ । फिल्ली क्याफे युएई , ओमान , कतार , संयुक्त राज्य अमेरिका , यूके , भारत र मौरिस लगायतका देखमा एक प्रसिद्ध ब्रान्डको रुपमा स्थापित भएको क्याफेको पहिलो आउटलेट नेपालमा सञ्चालन गरिएको फिल्ली क्याफे सञ्चालक धुब्र रिजालले जानकारी दिनुभयो । आग...