गायक डेविट र निसाको स्वरमा ‘ए कान्छा ए कान्छी’ (भिडियो)

गायक डेविट र निसाको स्वरमा ‘ए कान्छा ए कान्छी’ (भिडियो)
काठमाडौँ । नव गायक डेविट राई र गायिका निसा राईको स्वरमा रहेको ‘ए कान्छा ए कान्छी’ गीतको स्टुडियो भिडियो स्टुडियो किङ युट्युव च्यानलबाट सार्वजनिक भएको छ । मायालु प्रेमी प्रेमीका बीचको भावनात्मक प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । सैलेजा काफ्लेको शब्द तथा पवन बान्तवा राईको संगीत गीतमा रहेको छ । गीतलाई मनोज साङ्सोन राईले एरेन्ज गरेका छन । रेकर्ड र एडिटमा सुरेस राई र मनोज साङ्सोन राई , मिक्स र मास्ट...

मन्त्री किरातीको शब्दमा ‘पहराकी फूल’

मन्त्री किरातीको शब्दमा ‘पहराकी फूल’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीद्वारा रचित शब्दमा ‘पहराकी फूल’ विमोचन भएको छ। मन्त्री किरातीले सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा म्युजिक भिडियो विमोचन गर्नुभएको हो। उहाँले आफ्नो गाउँको सम्झनामा गीत लेखेको बताउनुभयो। उहाँले भन्नुभयो, “संयोग पनि माला जस्तै रहेछ, एउटा चुँडियो भने सबै भुइँमा झर्ने। हवाई जहाजमा हिँड्दा हिँड्दै गाउँको याद धेरै आयो। त्यही बेला लेखेको गीत...

गिता गिरीको शब्दमा ’ पहरी फूल २ ’ सार्वजनिक

गिता गिरीको शब्दमा ’ पहरी फूल २ ’ सार्वजनिक
काठमाडौं, चैत्र ४ गते । गायिका मिलन नेवार र रवि ओडको स्वरमा ’ पहरी फूल २ ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको सङ्गीत र गिता गिरी शेरचनको शब्द रचना रहेको छ । प्रेमभाव रहेका गीतको भिडियोमा पुष्प खड्का र बिना राउतको अभिनय देख्न सकिन्छ । पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ । पहाडी भेगमा पाइने पहरी फूलको विषयमा आफूले आम दर्शक तथा स्रोता माझमा पुयाउन पा...

हङकङ निवासी गायिका सीता सिंखक र मोडेल टिबि याक्खा जमेको गीत ‘जेप्पा’ सार्वजनिक

हङकङ निवासी गायिका सीता सिंखक र मोडेल टिबि याक्खा जमेको गीत ‘जेप्पा’ सार्वजनिक
काठमाडौँ । लोकप्रिय गायक राजेश पायल राई र हङकङ निवासी गायिका सीता सिङ्खक को स्वरमा सजिएको ‘जेप्पा’ बोलको म्युजिक भिडियो ओ एस आर डिजिटल मार्फत सार्वजनिक भएको छ । गीतमा शब्द हेनसेन याक्खाको तथा सङ्गीत राजन मुकारुङको रहेको छ । विसम आचार्यले सङ्गीत संयोजन गर्नुभएको हो । प्रेमी प्रेमिका बीचको भावनात्मक प्रेम सम्बन्धलाई कथामा तयार पारिएको उक्त म्युजिक भिडियोमा यस गीतका प्रस्तोता हङकङ निवासी साहित्यकार ट...

पाःलाम ‘थिबोःङ् तुक् हिङ्मन’ सार्वजनिक

पाःलाम ‘थिबोःङ् तुक् हिङ्मन’ सार्वजनिक
काठमाडौं । याक्थुङ पाःलाम ‘थिबोःङ् तुक् हिङ्मन’ सार्वजनिक भएको छ । हाङ चेम्जोङ निर्देशित यस पाःलामको भिडियो सार्वजनिक भएको हो । बिहीवार काठमाडौंको माइतीघर स्थित तृप्ती रेस्टुरेन्टमा आयोजित एक कार्यक्रम बीच भिडियोको सार्वजनिक गरिएको हो । कार्यक्रमलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व एआइजी ठुले राईले पानसमा दियो बालेर उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा विशेष अतिथिहरू कियाचुका उपाध्यक्ष गोबिन्द आम्...

सुवास क्षितिजको ‘लगन कसेर’ (भिडियो)

सुवास क्षितिजको  ‘लगन कसेर’ (भिडियो)
काठमाडौं । गायक खेम थापा र गायिका मिलन नेवारको स्वरमा रहेको ‘लगन कसेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द तथा संगीत सुवास क्षितिजको रहेको छ । नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । गीतमा युवा युवती बीच आगामी समयमा लगनगाँठो गाँस्ने सुरसार गर्दै गरेको प्रसङगलाई गीतमा समेटिएको छ । दुर्गा पौडेलको छायाँकन , प्रकाश धमलाको सम्पादन तथा काजिस श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘लगन क...

नेपाली कथानक चलचित्र ’म पर्खिरहन्छु ’को प्रिमियर शो विराटनगरमा सम्पन्न

नेपाली कथानक चलचित्र ’म पर्खिरहन्छु ’को  प्रिमियर शो विराटनगरमा सम्पन्न
विराटनगर शनिबार, १३ फागुन, २०७९ लामो प्रतीक्षापछि नेपाली कथानक चलचित्र ‘म पर्खिरहन्छु’ को प्रथम प्रदर्शन (प्रिमियर शो) आज शनिबार विराटनगरमा सम्पन्न भएको छ । इन्द्रेणी कला प्रतिष्ठानको आयोजनामा चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो । विराटनगरका कलाकारहरु बाहुल्य रहेको यो चलचित्र २०७७ सालको नयाँ वर्षमा प्रदर्शनी (रिलिज) को तयारी भए पनि कोरोना कहरले रोकिएको थियो । पछि नयाँ नेपाली चलचित्रहरुको...

गायक विनु श्रेष्ठ को ‘विहानको मन्द घाम’ सार्वजनिक

गायक विनु श्रेष्ठ को ‘विहानको मन्द घाम’ सार्वजनिक
काठमाडौँ । गायक विनु श्रेष्ठ को ‘विहानको मन्द घाम’ गीत सार्वजनिक भएको छ । सो रोमान्टिक गीतमा सुनिता श्रेष्ठ ’सुवी’ र विनु श्रेष्ठको शब्द तथा रुपेश गुरुङ र विनु श्रेष्ठको संगीत तथा एरेन्ज रहेको छ । प्रेममा सफर गरिरहेका युगल जोडि बीचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । जयेन्द्र कुवँरको छायाँकन , विजयराज भुर्तेलको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘विहानको मन्द घाम’ गीतको भिडियोमा प्रवेश जंग ...

खुशी थुलुङको ‘तिमी जान्छु भन्दैछौ’ सार्वजनिक

खुशी थुलुङको ‘तिमी जान्छु भन्दैछौ’ सार्वजनिक
कर्णपृय स्वरकि धनी गायिका खुशी थुलुङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘तिमी जान्छु भन्दैछौ’ बोलको गीत शुक्रबार खुशी थुलुङको अफिसियल युटुब च्यानलमा सार्वजनिक गरिएको हो । ग्रेस एन्जल कार्कीको शब्द संगीत रहेको गीतमा खुशीले स्वर दिएकी छिन् । गीतका एरेन्जर महाराज थापा हुन् । भिडियोमा गायिका खुशी स्वयम प्रस्तुत भएकी छिन् । अरुण बरुण न्यौपानेले खिचेको भिडियोलाई बिकाश दहालले सम्पादन गरेका हुन् । भि...

पशुपति क्षेत्रमा निरन्तर सरसफाई अभियान संचालन

पशुपति क्षेत्रमा निरन्तर सरसफाई अभियान संचालन
काठमाण्डौं । पशुपति क्षेत्रमा शिवरात्रीको लागी विभिन्न खालका सरसफाई अभियान संचालान भैरहेका छन् । पशुपति क्षेत्र विकास कोषको संचालक परिषद अन्तर्गतको वातावरण सरसफाई तथा जुत्ता चप्पल व्यवस्थापन उपसमिति संयोजक आशा पाण्डेले दिएको जानकारी अनुसार शिवरात्रीको रौनक सुरु हुनु अगाडीनै शिवरात्री लक्षित सरसफाईको काम सुरु भैसकेको छ । यो अवधिमा पशुपतिका कर्मचारीहरुको तर्फबाट नवराज ढोडारीको अगुवाइमा कोषका कर्मचा...