संस्कृत र मुन्धुमी आवाजहरु अफ्रिकामा खोज्दा हामी नेपालीहरु
करिव ८ अरब मानव जातिको पुर्खाहरुको बोली (sound- आवाज) उनीहरू एक ठाउँबाट अर्को ठाउँमा सर्दा जीवनको लागि आहारा अनि पानी आपुर्ती गर्ने खोला, नाला, पोखरीहरू आदीमकालमा बासको लागि प्रयोग भएको मेंलुङ ( मानिस+ ढुङ्गा ) ओडारबाट गाउ बस्ती हुदै विकासित भएका शहरहरुको खोजी र धेरै मानवशास्त्रीहरु वा विद्वानहरुको खोजीमा मानव उत्पत्ती अफ्रिका महादेशमा भयो होला भन्ने तर्क र खोजीहरुलाई सम्मान गर्दै विश्वमै पुरानो...