सुस्मिता रेग्मीको चीत्कार

सुस्मिता रेग्मीको चीत्कार
हिमाल लिम्बु मादेन फेन्दुवा नबोलुँ भन्छु बोल्नै कर लाग्ने रहेछ । बोले पछि कसै कसैलाई पोले पोले जस्तो त स्वभाविक रुपले हुने नै भयो  । बिहान एकदम मीठो रोमान्टिक सपना देखेको थिएँ । निन्द्राबाट बिउतिएपछि पनि त्यो रोमान्टिक मिठासपन ओठ जिब्रोमा र्‍याल बनेर टाँसिरहेको थियो ।जब मोबाइलमा फेसबुक हेरें ,सयौंका सयौं स्टाटसहरु बलात्कार, बलात्कार, बलात्कार मात्रै भनिरहेका थिए । अनि बलात्कारका बि...

शिक्षण पेसामा ३६ वर्ष ६ महिना बिताएका मुनार यादवको कथा

शिक्षण पेसामा ३६ वर्ष ६ महिना बिताएका मुनार यादवको कथा
कृष्ण ढुङ्गेल नेपाली राजनीतिमा थोरैमात्र पनि चासो राख्नुहुन्छ भने तपाईँका लागि सिपी मैनाली नौलो नाम होइन । तर यो मैनालीको कथा होइन, न त राजनीति कै हो । यो मैनालीका साथी यादवको कथा हो । मुनार यादव । यो शिक्षकको कथा हो । जीवनका ३६ उर्जावान बसन्तहरु शिक्षण पेसामा बिताएका शिक्षकको कथा । सर्लाहीका मुनारले आफ्नो आईएस्सीको पढाइ काठमाडौँको अमृत क्याम्पसबाट पूरा गरेका हुन । क्याम्पसमा मात्र होइन, होस्टलम...

इटालीमा भेटिएको आठ करोड वर्ष अघिको डाइनोसरको कथा

इटालीमा भेटिएको आठ करोड वर्ष अघिको डाइनोसरको कथा
क्रान्ति सुब्बा आफ्नो प्राचीन भौगोलिक पर्यावरणमा रुमल्लिदै एउटा वयस्क र दुइ वटा किशोर वयका टेथिशाड्रोस इन्सुलरिस डाइनोसर। इटाली डाइनोसरको नामले प्रसिद्ध स्थान होईन । तर डाइनोसरका अवशेषहरु भेटिएपछि कुरा अर्कै भयो।स्लोभानियाको सिमानामा पर्ने इटालीको एउटा मत्स्य ग्राममा चरम उत्तर खरिढुंगा युग (latest cretateous period 100-66 million years ago ) कालिन जीवहरुको हाडखोरको एक थुप्रो अवशेष फेला...

किरात राई मुन्दुममा सृष्टि चिन्तन — डा. भक्त राई

किरात राई मुन्दुममा सृष्टि चिन्तन — डा. भक्त राई
विषय परिचय किरात राई जातिको सांस्कृतिक आधार मुन्दुम हो । मुन्दुम किरातीको जीवन भोगाइको सार हो भने मुन्दुममा आधारित वा मुन्दुमद्वारा निःसृत परम्परागत जीवनशैली नै किरातीहरुको मौलिक संस्कृति हो । मौखिक एवम श्रुतिपरम्परामा एक मुखबाट अर्को मुख, एक समाजबाट अर्को समाज र एक पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरण हुँदै आएको मुन्दुमभित्र किरातीहरुको इतिहास, भूगोल, कला, साहित्य, दर्शन, चिन्तन तथा सामाजिक मूल्...

भाइरसबाट मर्ने कि भाइरससंग मर्ने ?

भाइरसबाट मर्ने कि भाइरससंग मर्ने ?
क्रान्ति सुब्बा मार्च १० तारीख दिउँसो करिब १२ बजे तिर मुल भूमि चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले हङकङको कोरोनाभाइरसको अवस्था उत्कर्षमा पुगेको निचोड निकालेकाको कुरा मैले आरटिएचकेको अंग्रेजी अन्लाईनमा पढेँ। उनले हर्ष व्यक्त गर्दै यो कुरा भनेका थिए । वस्तुतः यस्तो खबरले चीनबाट आएका अतिथि जति खुशी हुन्छन त्योभन्दा  कैयौं गुना खुशी हङकङवासी हुन्छन । एउटा यस्तो समय थियो जतिबेला संसारको कुनै ...

किरात राई जातिमा प्रचलित अमूर्त संस्कृति -डा. भक्त राई

किरात राई जातिमा प्रचलित अमूर्त संस्कृति -डा. भक्त राई
पृष्ठभूमि- वस्तुतः संस्कृति भनेको मानिसले जीविकोपार्जन गर्ने क्रममा अवलम्बन गर्ने जीवन शैली हो । सामान्यतः रीतिथिति, परम्परा, भेषभूषा, खानपान, चाडपर्व आस्था, विश्वास, नाचगान आदिलाई मात्र संस्कृतिको रुपमा बुझ्ने गरिन्छ । तर संस्कृति भनेको यति मात्र होइन त्यसैले संस्कृतिलाई संकुचित अर्थमा बुझ्नु राम्रो हुँदैन । कुनै पनि जाति, वर्ग र समुदायले परापूर्व कालदेखि नै अनवरत रुपमा अवलम्बन गर्दै आएको, अङ्गीक...

हङकङमा संभावित लकडाउनले निम्त्याएको किनमेल आतंक

हङकङमा संभावित लकडाउनले निम्त्याएको किनमेल आतंक
क्रान्ति सुब्बा सुपर मार्केटको अवस्था हेर्न भिडियो हेर्नुहोस https://youtu.be/tx3nL-X4-f4 फेब्रुअरी २८ तारीख सोमबार राति हङकङकि  कार्यकारी प्रमुख क्यारी लामले टेलिभिजन मार्फत क्यान्टोनिज भाषामा सम्बोधन गर्दै मार्च मध्य ताका शुरु हुने शहरव्यापी अनिवार्य कोभिड परीक्षण परियोजनाबाट त्रसित हुन जरुरी छैन भनेकी थिइन । यो योजना  नागरिकको आवश्यकतालाई पुर्णतः ध्यान दिएर मात्र शुरु गरि...

राजा ज्ञानेन्द्रको कु र १३ दिनको बन्दी जीवन

राजा ज्ञानेन्द्रको कु र १३ दिनको बन्दी जीवन
मिना श्रेष्ठ इतिहासका पानाहरु छोपिदै गर्दा ,राजनीति सांगठनिक परिस्थिति बदलिएर पृष्ठभुमिको मुल्यंकन धमिलो हुँदै गर्दा फेरि पनि आज माघ १९ आएको छ । तत्कालीन राजा ज्ञानेन्द्रले कु गरेको दिन धेरै कष्टकर बनाइएको थियो जनजीवन । जीवन कष्टकर बिताएका थियौं । मोबाइलहरु कटिएका थिए । रेडियोमा संचार माध्यममा समाचारहरु निषेधित थिए । गिरफ्तार ,धरपकड थियो । मैले पनि आफू गिरफ्तार भएर शशस्त्र प्रहरी बल पकली...

हङकङका टंक राना र किसन राइलाइ संझदा

हङकङका टंक राना र किसन राइलाइ संझदा
आनन्द श्रेष्ठ हङ्गकङ्गमा वसोवास गर्ने  झण्डै ४० हजार नेपालीहरु माझ गत वर्ष हङ्गकङ्ग नेपाली महासंघका पुर्वअध्यक्ष टंक रानाको प्रसंसनीय कार्य र आफनो जन्मभूमि नेपाल आउँदा भएको  पत्रकार किसन राईको असामयिक निधनले सर्वाधिक  चर्चा पाएको थियो  । यी दुई सामाजिक अभियन्ताहरु मध्ये एकको मृत्यु भए पनि उनीहरुले गरेको कार्यको हङ्गकङ्ग र नेपालमा बस्ने नेपालीले  सधैं सम्झीरहने छ । आज...

चीनको हस्तक्षेप र हङकङको राजनीतिक भविष्य

चीनको हस्तक्षेप र हङकङको राजनीतिक भविष्य
क्रान्ति सुब्बा निर्वाचन ऐनको पुनर्संरचना  पश्चात हुने पहिलो  'देशभक्त मात्र' चुनिने हङकङको विधान परिषदको चुनावद्वारा गठित नयाँ नेतृत्वले यो सहरलाई पुनः ट्रयाकमा ल्याउने र विघटनकारी प्रतिपक्ष शक्तिबाट मुक्त तुल्याउने कुरा चीनले बताएको छ। तर यस नयाँ  नितिका  आलोचकहरू यो नयाँ नितिले  लोकतन्त्र समर्थक आवाजहरूलाई दबाएर एउटा कठपुतली नितिनिर्माण निकाय बनाउने छ भन्छन। टीक...