नौ मिटरको सडक
कथा
तल्लो गाउँ झर्ने गोरेटो बाटोको छेवैको डिलमा रहेको मेलको रुखमुनि रविमान रोकियो । मझुवा गाउँका घरहरुका हरिया, नीला, राताहरु रंगिन देखिन्थे । त्यसकै सामुन्ने गैह्रोमा थियो तल्लो गाउँ । रमिते डाँडाले भने आकाशलाई छोएजस्तो आभाष हुन्थ्यो । पहिले पहिले मेला लाग्ने भोटेटार स्थायी बजार बनेको थियो ।
मायाको मौन मुहारमा हेरेसँगै रविमानले आफ्नो बारीबिच तेर्सिएको कच्ची ग्रामिण सडक तल्तिर हेरयो । ट्रयाक्टर...