पवन बान्तावा राईको शब्द,संगीत र गायक चन्द्र राईको स्वरमा ‘तिम्रो मनको माया ’ सार्वजनिक
धरान । गायक चन्द्र राईको स्वरमा रहेको ‘तिम्रो मनको माया’ गीतको भिडियो सार्वजनिक भएको छ । पवन बान्तवा राईको शब्द तथा संगीत र मनोज साङसोन राइको एरेन्जमा गीत तयार गरिएको हो । प्रेमिल जोडी बीचको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ ।
रेकर्डिङ र संपादन सुरेश राई र मनोज साङ्सोन राई,मिक्सिङ र मास्टरिङमा राजु कार्की , सिनेमाटोग्राफरमा मनोज राई र दुर्गा बान्तवा राई , मेक अप आर्टिस्टमा अनिशा चाम्लिङ , कन्सेप...









